• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

१७ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको अवसरमा र्‍याली तथा कोण सभा कार्यक्रम

"“सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मुलन” भन्ने मूलनाराका साथ १७ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको अवसरमा सिरहामा भदौ २० गते विभिन्न कार्यक्रम सहित समपन्न "

  •     अभियान हाम्रो/ बिहिबार, भदौ २१, २०८०  

  • “सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मुलन” भन्ने मूलनाराका साथ १७ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको अवसरमा सिरहामा भदौ २० गते विभिन्न कार्यक्रम सहित समपन्न भएको छ ।

    सिरहा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, इन्सेक सिरहा, ओरेक नेपाल, जिल्ला प्रहरी कार्यालय सिरहा, दलित जनकल्याण युवा कल्ब, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहा, महिला मानवअधिकार रक्षक संजाल, सहयोगी हातहरू, साना हातहरू, अपाङ्ग पुनर्स्थापना केन्द्र, जीवन ज्योती समाज, साथसाथ सिकाई संजाल, मेची महाकाली बुहारी संयुक्त आवाज, सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका संघ संस्थाहरूको आयोजनामा आयोजित कार्यक्रम र्‍याली तथा कोण सभा गरी सम्पन्न गरिएको थियो ।

    pic 1 (3) (1)

    कोण सभामा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले मानवअधिकार संरक्षण र संवर्द्धन गर्ने हामि सबैको दायित्व र कर्तव्य रहेको बतानु भयो । मानवलाई बेच्ने जस्ता जघन्य किसिमका अपराध पहिले देखिनै हुँदै आइरहेको र हामिले यस्का विरुद्ध विभिन्न कार्यक्रम तथा दिवसहरू मनाउँदै आएता पनि अपेक्षा अनुसारको कमि हुन सकेको छैन उहाँले बताउनु भयो । हामिले गर्न खोजेका सचेतनामूलक कार्यक्रमहरु लक्षित वर्ग सम्म पुग्न नसकेको समेत उहाँले बताउनु भयो । तसर्थ यस्ता घटनाहरूलाई रोक्न आज हामिले यो सचेतनामूलक कार्यक्रम बोर्डरमै गरेका छौं र यस्तो अपराधमा जो कोही पनि संलग्न भए कारबाहीको दायरामा ल्याउनु पर्नेसमेत उहाँले बताउनु भयो ।

    pic 1 (4) (1)

    त्यस्तै, जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी टेकुनन्द इबा लिम्बुका अनुसार मानव बेचबिखन परापूर्व कालदेखि नै भइ रहेको बताउनु भयो । साथै देश भित्रै र देश बाहिर इच्छा विपरित, करकाप, प्रलोभन तथा जबरजस्ती मानव बेचबिखन जस्ता जघन्य अपराध हुँदै आइरहेको छ र यसको रोकथामको लागि सबै जागरुक र सचेत हुन आवश्यक रहेको उहाँको भनाइ रहेको थियो । समयमै सूचना दिई अपराधीलाई कारबाहीको दायरामा ल्याउन सहयोगको लागि आग्रह समेत उहाँले गर्नुभयो ।

    pic 1 (7)

    महिला मानव अधिकार रक्षक संजालकी राष्ट्रिय अध्यक्ष श्यामकुमारी साहले अहिलेको अवस्थमा मानव बेचबिखनको स्वरुप बदलिएको बताउनु भयो । पहिलाको अवस्थमा बालबालिका, महिला तथा पुरुष बेचबिखन श्रम तथ बालश्रम र यौन शोषणका लागि हुने गर्दथ्यो भने अहिले मानव बेचबिखन मानव अङ्गको लागि भइरहेको उहाँले बताउनु भयो । कार्याक्रममा अधिकारकर्मी, संचारकर्मी, प्रहरी, शिक्षक बिधार्थीहरु उपस्थित भएका थिए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.