• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एमालेमा ठुलो पहिरो जान लागेको पूर्व प्रधानमन्त्री खनालको दाबी


  •    संवाददाता/ बुधबार, भदौ २०, २०८०  

  • पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा ठुलो पहिरो जान लागेको दाबी गरेका छन् ।

    बुधबार समाजवादी आदिवासी जनजाति काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले, अब एमालेमा ठुलो पहिरो जाने भन्दै त्यसका लागि आफ्नो पार्टीले सही बाटो लिनु पर्ने बताए ।

    ‘अहिले हामी के कुरामा बढी मात्रामा चिन्तित छौं भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग छ । विभिन्न जिल्लामा त्यस्ता घटनाहरु घटिरहेका छन् ।’ उनले भने ‘तर हामीले यही मञ्जबाट तपाई हामीले एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं । यो के को थालनि हो भने अब एमालेभित्र पहिरो जाँदैछ । हामीले सहि बाटो लिने हो भने केहि वर्षभित्र हाम्रो पार्टी राष्ट्रियव्यापी बन्न सक्छ ।’

    अहिले पनि समाजवाद ल्याउन सकिँदैन बन्ने बाटोमा लागेको भन्दै एमाले दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप दोहोर्‍याए ।

    उनले भने, ‘अहिलेको समाजवाद त ल्याउँनै सकिँदैन भन्छ एमालेले । समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन । अहिले पनि दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेज हेर्नुभयो भने समाजवाद ल्याउन सकिँदैन् । त्यसले जबज नै लक्ष्य हो भन्छ उसले । यसरी त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.