• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

महँङ्गि र आत्यमहत्या न्यूनीकरणमा सरकार गम्भीर भएन- साम्सद बिद्या भट्टराई


  •    अभियान हाम्रो/ मङ्गलबार, भदौ १९, २०८०  

  • भाद्र १८, काठमाडौ

    कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले महँङ्गि र आत्यमहत्या न्यूनीकरणमा सरकार गम्भीर नभएको बताउनु भएको छ।

    महङ्गिले नेपाली समाज ग्रसित छ ।दैनिक उपभोग्य बस्तुको अस्वभाविक मुल्य वृद्धिले जनता छट्पटाएको अबस्थामा तिनै तहका सरकार मुल्यवृद्धि नियन्त्रण र नियमनमा मुकदर्षक बनेको आरोप भट्टराईले लगाउनु भएको छ ।
    भट्टराईले सो कुरा मंगलबारको प्रतिनिधि सभा बैठकको बिशेष समयमा बोल्दै बताउनु भएको हो।

    नेपालमा पछिल्लो समय खाध्यान्नमा भएको अत्याधिक मुल्यबृद्दी, समग्र महङ्गी, लैङ्गिक हिंसा र कोभिड १९ पछि आत्महत्याका घटनाहरुमा अस्वभाविक वृद्धि भएकोले यस्ता संवेदनशिल बिषयमा नेपाल सरकार अत्यन्तै गम्भीर हुन जरुरी रहेकोले सम्मानित संसद मार्फत सरकार र सरकारका निकायहरुको ध्यानाकर्षण गराउछु उल्लेख गर्नु भएको छ ।
    भट्टराईले महँङ्गिकै कारण नेपालमा महिला र घरेलु हिम्सा बढेको बताउनु भयो। उहाँले २०७८- ७९ को तथ्यांकअनुसार बलात्कार बिरुद्धका उजुरी मात्रै २५३२ रहेकोमा २०८० को जेठ र असारमा मात्रै समग्र तथ्यांकको ५२% घरेलु हिंसाका घटना तथ्यांकले देखाएको उल्लेख गर्नु भयो।

    उक्त अबधिमा ७४ वटा बलात्कारका घटना भएको ,१० वटा बलात्कारको प्रयास भएको,३६ वटा सामाजिक हिंसा ,१९ वटा हत्या र ३ वटा हत्याको प्रयासका घटना भएको जानकारी दिनु भयो ।

    यति धेरै हिंसा र हत्याका घटना बढी रहदा समेत भएका नियम कानुनहरूको प्रभाबकारी कार्यान्वयनमा सरकार असफल भएको भट्टराईले उल्लेख गर्नु भयो। लैङ्िगक र घरेलुु हिंसाका कारण आत्महत्याका घटना बढेको तर्फ सरकारको ध्यानाकर्षण गराउदै भट्टराईले अघिल्लो संसदको महिला तथा सामाजिक समितीले हिंसाजन्य घटना न्यूनीकरणका लागी बिद्यालय तहको पठन पाठनमा अध्ययन अध्यापनको बिषय समाबेश गर्न दिएको निर्देशनको स्मरण गराउनुभयो।

    आत्महत्या न्यूनीकरणका लागि बिद्यालय तहदेखि नै मानसिक स्वास्थको बिषय समाबेश गर्न उक्त समितिले निर्देशन दिए पनि सो कार्यान्वयनमा सरकारले चासो नदेखाएको उल्लेख गर्नुभयो।हिंसा पीडितहरूका लागि सुरक्षित पुनर्स्थापना केन्द्र स्थापना गर्न र स्थानिय तहदेखी नै मनोसामाजिक बिमर्शकर्ताहरूको ब्यबस्था गर्न सरकारलाई संसद मार्फत ध्यानाकर्षण गराउछु। भट्टराईले उल्लेख गर्नु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.