• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वडा अध्यक्षद्वारा विद्यालय परिसरमै शिक्षकमाथि कुटपिट


  •    संवाददाता/ मङ्गलबार, भदौ १९, २०८०  

  • गुल्मीको मालिका गाउँपालिका–७ का वडा अध्यक्ष हिराबहादुर कार्कीले विद्यालय परिसरमै देविस्थान माविका शिक्षक ३१ वर्षीय यमलाल पन्थीलाई भदौ १८ गते कुटपिट गरेका छन् ।

    शिक्षक पन्थीकी पत्नी जानकी पाण्डेयको सरूवाको बिषयलाई लिएर पन्थी र वडा अध्यक्ष कार्कीबिच विवाद भएको थियो ।

    विवादकै क्रममा वडा अध्यक्ष कार्कीले शिक्षकलाई विद्यालय परिसरमै कुटपिट गरेका हुन् । पीडित पन्थीले सानो बच्चाकी आमालाई पुर्वाग्रह राखेर सरूवा गरेको बिषयलाई मैले गुनासो गर्दा उल्टै कुटपिट भएको गुनासो गर्नुभयो ।

    घाइते पन्थीको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । कुटपिटपछि टाँउको दुखेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि सिटीस्क्यान गर्न पाल्पा जान थालेको पन्थीले बताउनु भयो । वडा अध्यक्ष हिराबहादुर कार्कीले आफूलाई थुक्ने र गाली गलौज गर्ने गरेपछि हातपात गरेको स्वीकार गर्नु भयो ।

    कार्कीले आफू विद्यालयमा सङ्ंरचना निर्माणको काम भइरहेकाले निरीक्षण गर्न गएको बेला शिक्षकले तथानाम अपशब्द प्रयोग गरेको बताउनु भयो ।

    जिल्ला प्रहरी कार्यालयका एसपी नविनकिशोर प्रधानले दुबै व्यक्ति सार्बजनिक पद धारण गरेका भएकाले विद्यालयमार्फत सहजीकरण गर्ने प्रयास भइरहेको बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.