• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बलात्कार घटना सुरेन्द्रबहादुर शाही पक्राउ


  •    अभियान हाम्रो / शनिबार, भदौ १६, २०८०  

  • १५वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–३ का ३६ वर्षीय सुरेन्द्रबहादुर शाहीलाई भदौ १३ गते गिरफ्तार गरेको छ ।

    बालिकालाई दैलेख सदरमुकामबाट सुर्खेत आएको बेला फुपुको घर जान खोजीरहेका सयममा म पुर्याइदिन्छु भन्दै होटेलमा लगेर बन्धक बनाएर भदौ २ गते बलात्कार गरेको उजुरीमा उल्लेख छ । पीडित बालिकाकी बुवाले भदौ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

    पीडित बालिकालाई आरोपितले वीरेन्द्रनगर नगरपालिका–६, शनिहललाइनमा रहेको ‘यरो थकामीबार एन्ड लज’ मा दुई दिनसम्म बलात्कार गरेको जिल्लाप्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।

    पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १३ गते प्रदेश अस्पताल, सुर्खेतको भएको थियो ।

    आरोपित केही वर्षदेखि वीरेन्द्रनगरमा अटो चलाएर बस्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी शाहीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.