• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बाढीले प्रभावित पारेको विद्यालयमा खानेपानी र शौचालयको अभाव

"हेलम्बु गाउँपालिका-४ स्थित श्री सरस्वती माध्यामिक विद्यालयमा बाढीले प्रभावित पारेको कारण मेलम्ची नदिले विद्यालयको विभिन्न भौतिक संरचना बगाएर लगेपछि खानेपानी, शौचालय तथा खेल मैलदानको अभाव "

  •    अभियान हाम्रो / बिहिबार, भदौ १४, २०८०  

  • हेलम्बु गाउँपालिका-४ स्थित श्री सरस्वती माध्यामिक विद्यालयमा बाढीले प्रभावित पारेको कारण मेलम्ची नदिले विद्यालयको विभिन्न भौतिक संरचना बगाएर लगेपछि खानेपानी, शौचालय तथा खेल मैलदानको अभाव भएको छ ।

    मेलम्ची खोलमा भदौ ९ गतेदेखि आएको बाढीले विद्यालयको दुई ओटा भवन बगाएको थियो भने खेल मैदान, शौचालय, पानीका पाइपहरू ध्वस्त बनाएको श्री सरस्वती माविका प्रधानाध्यापक उमाप्रसाद घोरासैनिले बताउनु भयो ।विद्यार्थिहरूको पठनपाठन सुचारु गर्नको लागि बाढीले बगाएर बाँकी रहेका भवनहरूमा भदौ ११ गतेदेखि कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा ३ सय ५१ जना विद्यार्थीहरू छन् ।

    बाढीले प्रभावित पाररेको स्थलको अनुगमनको क्रमका विद्यालयमा खानेपानी र शौचालयमात्र होइन बालमैत्रि कक्षाकोठाको अभाव देखिएको छ भने बालबालिकाहरूलाई मनोपरामर्श र खेलमैदनको समेत तत्काल आवश्यकता रहेको छ ।विद्यालयमा खानेपानीको व्यवस्था छिट्टै गरिने हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन लामाले बताउनु भयो । विद्यालयमा अस्थायी शौचालयको व्यवस्था गर्न नेपाल रेडक्रस सोसाइटीले बचन दिएको विद्यालयका प्रधानाध्यापक उमाप्रसाद घोरासैनिले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.