• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

महिला हत्या घटनाको कसुरमा जन्मकैद सजाय

"जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुर्पक्षका लागि कारागारमा थुनामा रहेका आरोपितलाई कसुर ठहर गर्दै जन्मकैद सजायको फैसला "

  •     अभियान हाम्रो/ सोमबार, भदौ ११, २०८०  

  • बलान विहुल गाउँपालिका–५ रामनगर घर भई राजविराज नगरपालिका–४ बजरंग चौकमा डेरा बस्ने ४१ वर्षीया सोनिता देबी यादवको हत्या कसुरमा राजविराज नगरपालिका–६ पूर्णी पोखरी टोलका ४२ वर्षीय शंकर शर्मालाई भदौ १० गते जन्मकैद सजाय भएको छ ।

    जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुर्पक्षका लागि कारागारमा थुनामा रहेका आरोपितलाई कसुर ठहर गर्दै जन्मकैद सजायको फैसला सुनाएको हो । न्यायाधीश रावलकै आदेशमा आरोपित गत जेठ २१ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । आरोपितले २०८० वैशाख २४ गते बलात्कार गरी हत्या गरेको भन्दै मृतकका ससुरा शैलेन्द्र यादवले जिल्ला प्रहरी कार्यालयमा वैशाख २५ गते उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले वैशाख २५ गते उजुरी दर्ता गरेकोमा जिल्ला अदालतमा जेठ १८ गते अभियोग पत्र दायर भएको थियो ।

    पीडितको शव ०८० वैशाख २४ गते साँझ घरधनी सुरेन्द्र साहको एक तल्ले घरमा फेला परेको थियो । शवको पोष्टमार्टम वैशाख २५ गते गजेन्द्रनारायण सिंह अस्पतालमा भयो । आरोपित ०८० वैशाख २५ गते गिरफ्तार भएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.