• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

महाङ्कालेश्वरी माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी भेटघाट तथा चियापान कार्यक्रम

"महाङ्कालेश्वरी माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी भेटघाट तथा चियापान कार्यक्रम "

  •     अभियान हाम्रो/ आइतबार, भदौ १०, २०८०  

  • महाङ्कालेश्वरी माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी भेटघाट तथा चियापान कार्यक्रम भएको छ।
    धादिङको थाक्रे गाउपालिका ८ मा रहेको  महाङ्कालेश्वरी माध्यमिक विद्यालयमा शनिबार भूतपूर्व विद्यार्थी समूहको आयोजनामा पूर्व विद्यार्थी भेटघाट तथा चियापान कार्यक्रम भएको हो।


    “सबैको साथ, हातमाथी हात” भन्ने भनाइलाई आत्मसाथ गर्दै २०१७ साल देखि हाल सम्म अध्यन गर्ने विद्यार्थी तथा अध्यापन गराउनुहुने शिक्षक शिक्षिकाहरुको उपस्थितमा उक्त कार्यक्रम गरिएको हो।
    पुर्ब बिद्यार्थीलाई यौटै छानामुनि जोड्न र आफ्नो आफ्नो ठाउँमाबाट विद्यालयलाइ उत्कृष्ट बनाउने उदेश्यले गरिएको कार्यक्रममा ॐ साईबाबा हस्पिटलको सस्थापक अध्यक्ष तथा पूर्व विद्यार्थी दयाराम कार्कीले पाँच जना छात्र तथा छात्रालाई दश कक्षासम्मको निशुल्क पढाईदिने छात्रवृत्ति ब्यबस्था गर्ने प्रतिबद्दता समेत जाउनु भएको छ। त्यस्तै बिभिन्न पूर्व विद्यार्थीहरुले विद्यालयलाइ आआफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने जनाएका छन् भने कार्यक्रममा लामो समय सम्म अध्यापन गराएर महत्वपूर्ण भूमिका खेल्नुहुने पुर्व शिक्षकलाइ सम्मान समेत गरेको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.