• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तनहुँमा क्रिकेट मैदानको अनुगमनः निर्माण सम्पन्न गर्न सहयोगकाे आश्वासन


  •    संवाददाता/ आइतबार, भदौ १०, २०८०  

  • नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका एवं तनहूँ जिल्ला क्रिकेट संघ जिल्लाका पदाधिकारीहरुले तनहुँमा क्रिकेट मैदानको अनुगमन गरेका छन् ।

    व्यास नगरपालिका वडा नं. ५ पाटनको क्रिकेट मैदानको अनुगमन गरिएकाे हाे । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य एवम् क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतम, गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकी प्रदेशका अध्यक्ष संजय कान्त सिग्देल र तनहूँ जिल्ला क्रिकेट संघका अध्यक्ष मदन तिमल्सेना सहितकाे टाेलीले मैदानकाे अनुगमन गरेकाे हाे ।

    अनुगमन गर्ने क्रममा तनहूँ जिल्ला क्रिकेट संघका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव अमित पन्थ, कोषाध्यक्ष मनोज सुर्वणकार, सदस्य अतिस खड्काकाे पनि उपस्थिति रहेकाे थियाे ।

    नेपालमा क्रिकेट खेलकाे भविष्य राम्रो भएको र तनहूँ जिल्लामा पनि क्रिकेटको खेलमैदान बनिरहेकोले यस मैदानलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर अनुगमन गरिएको साे अवसरमा सहभागीहरुले बताएका छन् । साथै उक्त मैदान निर्माण सम्पन्न गर्नको लागि केन्द्रीय क्रिकेट संघ र गण्डकी प्रदेश लागि पर्ने आश्वसन पाएकाे तनहूँ जिल्ला क्रिकेट संघका अध्यक्ष तिमल्सेनाले जानकारी दिएका छन् ।

    मदन तिमल्सेना हालै सम्पन्न संघकाे निर्वाचनमा नेपाल क्रिकेट संघ तनहूँको अध्यक्षमा सर्वसम्मत चयनभएका थिए। संघको बन्दिपुरमा भएको निर्वाचनमा तिमल्सेनाकाे नेतृत्वमा समिति गठन भएकाे हाे । पछिल्लो समयले क्रिकेटले नेपाललाई विश्वमा चिनाउन धेरै मद्धत गरेकोले तनहूँमा पनि क्रिकेटको राम्रो वातावरण बनाउने र निर्माणाधिन क्रिकेट मैदानहरु पूरा गर्ने लक्ष्यतिर अगाडि बढ्न आफ्नो समितिले भरमग्दुर काम गर्ने निर्वाचित भए लगत्तै अध्यक्ष तिमल्सेनाले बताएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.