• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

छात्रावासको भवन चर्केपछि विद्यार्थीलाई विद्यालय भवनमा सार्नुपर्दा पठन पाठन प्रभावित


  •     अभियान हाम्रो/ शुक्रबार, भदौ ०८, २०८०  

  • धार्चे गाउपालिका–७ लापुवेशीको प्रभातकिरण माध्यमिक विद्यालयकोे छात्रावासभित्र भदौ ४ गते चर्केपछि जोखिम बढेपछि विद्यार्थीलाई विद्यालयको कक्षाकोठामा सारिएको छ । एक साता देखि चर्किने क्रम सुरु भएपछि भदौ ५ गते छात्रावासको सामाग्री र विद्यार्थीलाई विद्यालयको एक, दुई र तीन कक्षा कोठामा सारिएको हो ।

    368900138_261628420009973_3745886873151881290_n

    कक्षाकोठामा छात्रावासको सामाग्री सारेपछि विद्यालयलाई पठन पाठनका लागि कक्षाको अभाव भएको विद्यालयका प्रध्यानाध्यापक जिव गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार छात्रावासमा दुई शिक्षक र ३४ विद्यार्थी बस्दै आउनुभएको थियो । ‘अहिले तीन ओटा कक्षामा छात्रावासको सामाग्री सारिएको छ, विद्यार्थीहरुलाई पढ्न कक्षा अभाव भएपछि इसिडि र कक्षा एक को विद्यार्थी एउटा कोठा र दुई र तिन कक्षाका विद्यार्थी एउटा कोठामा राखेर पढाइरहेका छौँ,’ उहाँले भन्नुभयो । लापुवेशिमै रहेको चार कोठे छात्रावास भवनको भुँइमा धाजाँ फाट्ने र गारोहरु चिरिएपछि जोखिम बढेर बस्न नमिल्ने बनेको उहाँले बताउनुभयो ।

    369464690_508726228121027_8929728554671809004_n

    लगातारको वर्षा पछि छात्रावास भवन चर्किएको हो । नयाँ छात्रावास भवन निर्माणाधिन रहेपनि ४५ प्रतिशत मात्र काम सकिएको उहाँको भनाई छ । छात्रावासमा चुमनुव्री र धार्चे गाउँपालिकाका विद्यार्थी बस्दै आएका थिए । विद्यार्थी राख्न अन्यत्र ठाउँ पनि नरहेको गुरुङले गुनासो गर्नुभयो । ‘अन्त राख्ने ठाउँ पनि छैन, अहिले जसोतसो विद्यालयमै व्यवस्थापन मिलाएका छौँ,’–उहाँले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.