• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तिला गाउँपालिका – ६ रुखेडास्थित देविमहादेव माध्यामिक विद्यालयमा बाढीले क्षति पुर्याएपछि पठनपाठन प्रभावित

"तिला गाउँपालिका – ६ रुखेडास्थित देविमहादेव माध्यामिक विद्यालयमा साउन ६ गते आएको बाढीले क्षति पुर्याएपछि पठनपाठन प्रभावित "

  •     अभियान हाम्रो/ बिहिबार, भदौ ०७, २०८०  

  • तिला गाउँपालिका – ६ रुखेडास्थित देविमहादेव माध्यामिक विद्यालयमा साउन ६ गते आएको बाढीले क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । विद्यालयमा बाढीले क्षति गरेपछि दुई दिनदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको हो । विद्यालय खोलाका किनारमा रहेकोले बाढीपहिरोको जोखिम रहेको क्षेत्र हो । प्रधानाध्यापक झुपे रावतका अनुसार ‘बाढीले विद्यालयको चारकोठे भवनमा क्षति पुगेको छ । त्यो भवनमा विज्ञानको ल्याव, कम्प्यूटर कक्षा र विद्यालयको कार्यालय रहेको थियो । भवनभित्रै बाढी पसेपछि बगाएर लिनुका साथै भिजेका छन् । भवन पनि भत्किएको छ । ’

    ढिपु, सुडि र रिपीमा विद्यार्थीलाई पायक पर्ने गरी रुखेडामा ६ देखि १२ कक्षाको विद्यालय सञ्चालन गरिएको हो । तीन गाउँका कक्षा १० सम्मका २ सय २० जना र कक्षा ११ का ५० जना विद्यार्थी रहेका छ । प्रधानाध्यापक रावतका अनुसार ‘बाढीले विद्यालयका भौतिक संरचना क्षति गर्नुका साथै रिपी र सुडिदेखि विद्यालयसम्म आवतजावत गर्ने दुई वटा काठेपुल पनि बगेर गए । विद्यालयमा जान सकिने अवस्था छैन ।’ बाढीले केकति क्षति गर्यो । त्यहाँ पुग्न सकिएको छैन प्रधानाध्यापक रावतले भन्नुभयोे क्षतिको एकिन गर्न गाउँपालिका मुकाम रारालिहिस्थित प्रहरी चौकीलाई खबर गरिएको छ ।

    तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार ‘अहिले तत्काल त्यही स्कूलमा पठनपाठन गर्न सक्ने अवस्था छैन । विद्यालय भरी बाढीले ढुंगा गिट्टी, बालुवा झारपात थुपारेको छ । विद्यालय जाने काठेपुल पनि बगिसकेका छैन । २/४ दिनमा खोलामा पानी घटेपछि विद्यालयमा जान सकिने सम्भावना छ । पानी परिरहेकोले जान सकिने अवस्था हुदैन । खोलामा पानी नघटेको खण्डमा त्यसका लागि केही वैकल्पिक उपाय गरेर पठनपाठन सुचारु गर्ने योजना छ । ’ उहाँले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.