• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

टिकापुर घटनाका दोषीलाई माफी दिएर कानुनको धज्जी उडाए

"जिल्ला, उच्च र सर्वोच्च गरी तीनै तहका अदालतले दोषी करार गरेपनि सरकारले टिकापुर घटनाका दोषीलाई माफी दिएर कानुनको धज्जी उडाए "

  •     अभियान हाम्रो/ बिहिबार, भदौ ०७, २०८०  

  • जिल्ला, उच्च र सर्वोच्च गरी तीनै तहका अदालतले दोषी करार गरेपनि सरकारले टिकापुर घटनाका दोषीलाई माफी दिएर कानुनको धज्जी उडाएको छ । यो प्रकारको निर्णयले दण्डहीनतालाई मलजल गरेको छ । कैलालीको टीकापुरमा ०७२ भदौ ७ गते थरुहटको आन्दोलनका बेला नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित आठ जना प्रहरी र एक नाबालक हत्याको मुद्दामा ०८० जेठ २ गते सुनाएको फैसलाको पूर्ण पाठ साउन ३१ गते सर्वोच्च अदालतले सार्वजनिक गरेको छ ।

    tikapur_sansad_finding

    सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जेठ २ गते गरेको फैसलाको पूर्णपाठले उक्त घटनामा मुख्य योजनाकार रेशमलाल चौधरीसहितका व्यक्तिको मुद्दा फिर्ता लिने सरकारको निर्णयलाई गिज्याएको छ । फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले लोकतान्त्रिक शासन व्यवस्थामा जनताले आफ्ना कुराहरू शान्तिपूर्ण र सङ्गठित रुपमा राख्न पाउने अधिकार रहेको जनाउँदै हिंसाको सहारा लिएको घटनामा फौजदारी कानुन अनुसार कारबाही हुनुपर्ने जनाएको छ । अदालतले फौजदारी कानुन उल्लङ्घन भएर निहत्था मानिसको ज्यान गएको घटनालाई राजनीतिकरण गर्न नहुने कुरा व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.