• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जातीय विभेद तथा छुवाछुतकाे आरोपमा युवकविरुद्ध उजुरी


  •     अभियान हाम्रो/ बिहिबार, भदौ ०७, २०८०  

  • गोडैता नगरपालिका–१० सिसौटियाका ३२ वर्षीय रामकिशोर महरा चमारलाई जातीय विभेद गरेको आरोपमा गोडैता नगरपालिका–११ सिसौटियाका ४६ वर्षीय श्याम कुमार यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय मलङ्गवामा भदौ ५ गते उजुरी दिनु भयो । आरोपित यादवले जातीय विभेद तथा छुवाछुत र कुटपिट समेत गरेको भन्दै पीडितले आरोपितलाई कानुन बमोजिम कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवामा भदौ ५ गते उजुरी दिएको पीडितले बताउनु भयो ।

    पीडित गिोडैता नगरपालिका–८ स्थित बजारदेखि उत्तरतर्फ रहेको नहरमा कपडा सफा गरिरहेकाे बेला आरोपितले आफ्नो भैसीलाई पानी खुवाउने निहुँमा “तँ पानीबाट बाहिर आइज, तँ चमार, तँ दलित” भनी जातीय विभेद तथा छुवाछुत जस्ता अमानवीय व्यवहार गर्नुका साथै हात समातेर कुटपिट समेत गरेको पीडितकाे आरोप रहेकाे छ । तर, आरोपितका दाजु ४९ वर्षीय रामानन्दन यादवले आरोपितले पीडितलाई “मैले पानी लिएपछि मात्र तिमी कपडा धुनु” मात्र भनेको र कुटपिट पनि नगरेको भन्नु भयो ।

    पीडितको घाउजाँच जिल्ला अस्पताल मलङ्गवामा भदौ ६ गते भयो । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलाश राईले जानकारी दिनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.