• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रिपोर्टिङ्ग गर्न गएका पत्रकारमाथि कुटपिट

"हिमालय टेलिभिजन रौतहट संवाददाता २९ वर्षीय राकेश यादवलाई बृन्दावन नगरपालिका–१ रमौली बैरिया घाटमा शिवम क्रसर उद्योगमा रिपोर्टिङ्ग गर्ने क्रममा सोही उद्योगका कर्मचारीले कुटपिट तथा दुर्व्यवहार "

  •    संवाददाता/ बुधबार, भदौ ०६, २०८०  

  • यमुनामाई गाउँपालिका–५ सरवठा का हिमालय टेलिभिजन रौतहट संवाददाता २९ वर्षीय राकेश यादवलाई बृन्दावन नगरपालिका–१ रमौली बैरिया घाटमा शिवम क्रसर उद्योगमा रिपोर्टिङ्ग गर्ने क्रममा सोही उद्योगका कर्मचारीले कुटपिट तथा दुर्व्यवहार गरेका छन् ।

    शिवम क्रसर उद्योगले मापदण्ड विपरीत खोला उत्खनन गर्नुका साथै वातावरण प्रदुशण गरेको स्थानीयको गुनासोको आधारमा भदौ ४ गते रिपोर्टिङ्ग गर्न क्रसर उद्योग पुगेका पत्रकार यादवमाथि सोही उद्योगका कर्मचारीहरूले दुर्व्यवहार तथा कुटपिट र क्यामेरा समेत फुटाइदिएको पीडित पत्रकार यादवले बताउनु भयो ।

    कुटपिट घटनामा संलग्न क्रसर उद्योगका आरोपित कर्मचारीहरू महोतरी जिल्ला बर्दिबास नगरपालिका–१४ का ३६ वर्षीय राजदेव ठाकुर, सर्लाहीको बरहथवा नगरपालिका–१८ का ३८ वर्षीय महेश चौधरी, बृन्दावन नगरपालिका–४ का ४२ वर्षीय राधेश्याम यादवविरुद्ध पीडितले भदौ ४ गते इलाका प्रहरी कार्यालय गरुडामा दिएको उजुरीको आधारमा आरोपितहरूलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी ओमप्रकास खनालले बताउनु भयो । साथै कुटपिटबाट घाइते भएका पीडित पत्रकारको चन्द्रपुर स्थित सिमस अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो ।

    पत्रकार यादवमाथी भएको कुटपिटको घटनाको नेपाल पत्रकार महासंघ रौतहट शाखा, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर लगायतले भदौ ४ र ५ गते प्रेस विज्ञप्ति जारी गरी घटनाको निन्दा एवं भर्त्सना गर्दै खेद प्रकट गरेको छ । साथै सोही विज्ञप्ति मार्फत दोषीलाई कारबाहीको मागसमेत गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.