• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २५ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशन सम्पन्न

"बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २५ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशन सम्पन्न "

  •     अभियान हाम्रो/ आइतबार, भदौ ०३, २०८०  

  • ३ भदौ २०८० पोखरा ।

    पोखरा-४ महेन्द्रपुल स्थित रहेको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २५ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशन हिजो भदौ २ गते शनिबार पोखरा-६ बैदाम स्थित होटल बाराहीमा सम्पन्न भएको छ । २०५६ सालमा स्थापना भएको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २५ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशन संस्थाका अध्यक्ष केशव बहादुर खत्रीको अध्यक्षतामा र गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्री माननीय जीत प्रकाश आलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    No description available.

     बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका उपाध्यक्ष इन्द्र अर्यालको स्वागतमा र संस्थाको महासचिव बुद्धि बहादुर कुवंरको सञ्चालनमा भएको उक्त कार्यक्रममा विशिस्ट अतिथिको रुपमा पोखरा-४ का वडा अध्यक्ष देब कृष्ण पराजुलीको उपस्थिति रहेको थियो । यसैगरी संस्थाको मानार्थ सदस्य सुदिप ढकाल, पोखरा उद्योग बाणिज्य संघका महासचिव बल राम आचार्यको पनि विशेष उपस्थिति रहेका थिए । यसैबीच संस्थाका अध्यक्ष केशव बहादुर खत्रीलाई सेवा पदकबाट, महासचिव बुद्धि बहादुर कुवंरलाई र सदस्य मनोहरी पौडेललाई रजत पदकबाट सम्मान गरेका छन भने पुराना व्यवसायीहरुलाई साथै एस ई ई र प्लस २ उतिर्ण विधार्थीहरुलाई पनि सोही समारोह बीच सम्मान गरेका छन ।

    No description available.

    यसरी हिजो सम्पन्न बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको १३ औं अधिवेशनबाट संस्थाका निवर्तमान उपाध्यक्ष इन्द्र राज अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएका छन । यसैगरी उपाध्यक्षमा संस्थाका निवर्तमान महासचिव बुद्धि बहादुर कुवंर, महासचिवमा राजु केसी, सचिवमा सिंगापुर इन्टरप्राइजेजको सञ्चालक थमन सिङ गुरुङ, कोषाध्यक्षमा शान्ति श्रेष्ठ जोशी निर्वाचित भएका छन । भने सदस्यहरुमा मनोहरी पौडेल, ए एन मोनालिसा पुजा सामाग्री भण्डारकी सञ्चालिका इन्द्र माया गुरुङ, कृष्ण कुवंर, प्रेम आचार्य, अनु थापा र लक्षमण आचार्य रहेका छन ।

    No description available.

    श्रोत: इन्द्र माया गुरुङ (ए एन मोनालिसा शपिङ सेन्टर बुद्ध विशाल बजार)

    नव निर्वाचित कार्यसमितिका अध्यक्ष ज्यू, पदाधिकारी ज्यूहरु लगायत सदस्य ज्यूहरुमा धेरै धेरै बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.