• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गुरुङ फिल्म एशोसियसन नेपाल (GFAN) को १५ औं वार्षिक साधारणसभा सम्पन्न

"गुरुङ फिल्म एशोसियसन नेपाल (GFAN) को १५ औं वार्षिक साधारणसभा सम्पन्न "

  •     अभियान हाम्रो/ आइतबार, भदौ ०३, २०८०  

  • गुरुङ फिल्म एशोसियसन नेपाल (GFAN) को १५ औं वार्षिक साधारणसभा  पोखरा सिर्जनाचोक स्थित रहेको गाउँ घर क्याफेको सभाहलमा एक सांस्कृतिक कार्यक्रम बीच सम्पन्न भएको छ ।

    गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एशोसियसन नेपाल (GFAN) ले इतिहासमा उल्लेख गरिए अनुसार गुरुङहरुले आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कार, संस्कृति, भूगोल र जनजीवनको वास्तविक परिवेशमा कथाहरू कोरिन थाले जसानुसार २०५२ सालमा पहिलो फिल्म “पाते” (माहिली) नामक चलचित्र निर्माण भयो । त्यसपछि गुरुङ फिल्महरु बनाउन एकप्रकारको होडबाजी नै रहेको छ । लामो समयदेखि आफ्नो अस्तित्व, अधिकार र पहिचानको लागि संघर्ष गर्दै आएका गुरुङहरु समुदायभित्र सामाजिक संघ संस्थाहरुको उदयमान हुन थाले । यसैक्रममा इतिहासको प्रमाण बन्नसक्ने गुरुङ फिल्महरुको श्रब्य दृश्य व्यवस्थापन र दस्तावेजीकरण गर्नको लागि २०६५ सालमा विधिवत रुपमा गुरुङ फिल्म एशोसियसन नेपाल (Gurung Film Association Nepal (GFAN) नामाकरण भइ स्थापित भएको संस्था हो ।

    No description available.

    यसैगरी स्थापनाकालदेखि हालसम्म आइपुग्दा १५० भन्दा बढी चलचित्रहरु निर्माण भइ बजार बजारीकरणका लागि जिफानमा दर्ता भएको रेकर्ड पाइन्छ । अब छिट्टै मार्कली भन्ने रिलिजको तयारीमा छ भने सैंर्बै ट मनको फुलले भर्खरै छायांकन सकाएको कुरा सुन्नमा आएको छ ।

    No description available.

    यसरी गीत संगीत र नृत्य बीच सम्पन्न भएको गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) को १५ औं वार्षिक साधारणसभा अध्यक्ष गुन्ज बहादुर गुरुङको अध्यक्षता, नेपाली कांग्रेसका नेतृ एवं गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यतामा, जिफानका निवर्तमान अध्यक्ष एवं सल्लाहकार भोज बहादुर गुरुङको स्वागतमा महासचिव तोल बहादुर गुरुङ (लब्सन) ले औपचारिक सञ्चालन गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.