• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आफ्नै बुहारीलाइ घरदेखि कुट्दै चोकसम्म ल्याउने ससुरा प्रहरी द्वारा पक्राउ

"आफ्नै बुहारीलाइ घरदेखि कुट्दै चोकसम्म ल्याउने ससुरा प्रहरी द्वारा पक्राउ  "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, भदौ ०१, २०८०  

  • बर्दियामा  नगरपालिका– ११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। सार्वजनिक स्थलमै बुहारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

    उनले बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सडकमा पुर्‍याएका थिए। बुहारीलाई  हात र लात्तीले  बेहोस हुने गरी कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो।

    कुटपिट नगर भन्दै श्रीमतीलगायत स्थानीय महिलाले रोक्ने प्रयास गरे पनि मदिरा पिएका उनले अरू महिलामाथि पनि आक्रमणको प्रयास गरेका थिए।

    प्रमिलाका श्रीमान् ताप्लेजुङमा मजदुरी गर्न गएका छन्। यसअघि पनि उनले मदिरा पिएर कुटपिट गर्ने गरेको प्रमिलाले बताइन्। उनले भनिन्, ‘मेरो शरीरमा निकै चोट लागेकाले दुखाइ भइरहेको छ, कपाल लुछ्दै लात्तीले हिर्काउँदै घरबाहिर ल्याएर कुटपिट गर्नुभयो।’

    इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक सुधीर खड्काले चौधरीले मदिरा पिएर बुहारीमाथि निर्घात कुटपिट गरेको  बताए।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.