• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

१६६० मा खाना पकाउने ग्यास विक्री गर्न कास्की प्रशासनको आग्रह अनलाइन भ्याट बिल जारी गर्नु पर्ने

"१६६० मा खाना पकाउने ग्यास विक्री गर्न कास्की प्रशासनको आग्रह अनलाइन भ्याट बिल जारी गर्नु पर्ने  "

  •    अभियान हाम्रो डट कम / बिहिबार, साउन ३२, २०८०  

  • तोकिएको मुल्य भन्दा बढी लिएमा, अनलाइन भ्याट बिल जारी नगरेमा विक्रि वितरण गर्ने फर्म, व्यक्ति वा कम्पनीलाई कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।

    कास्की प्रशासनले जारी गरेको सूचना यस्तो छः
    कास्की जिल्लामा शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगायत विभिन्न कम्पनीका एल।पी। ग्यासहरु खाना पकाउने तथा दैनिक उपभोगमा आईरहेको व्यहोरा सर्व विदितै छ । सो सम्बन्धमा नागरिकको दैनिक जिवनमा प्रत्यक्ष सरोकार राख्ने एल। पी। ग्यासको बिक्री वितरणका सम्बन्धमा यस कार्यालयमा प्रत्यक्ष वा परोक्ष रुपमा विभिन्न जनगुनासाहरु प्राप्त भई रहेको सन्दर्भमा नेपाल आयल निगम लिमिटेडको समायोजित मूल्य सूचि अनुरूप ९डिलरबाट विक्री मूल्य १६१६ तथा कम्पनीले उपलब्ध गराएको अनलाईन भ्याट बिल जारी गरी रु १६६० खुद्रा मुल्यमा० विक्री वितरण गरी ग्यास विक्री वितरणलाई थप प्रभावकारी तथा सहज बनाई उपभोक्ता हित संरक्षण गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । नियमित बजार अनुगमनका क्रममा अनलाईन भ्याट बिल जारी नभएको र प्रचलित कानून विपरित कार्य भएको देखिएमा स्वयम् विक्री वितरण गर्ने फर्म वा व्यक्ति वा कम्पनी जिम्मेवार हुनुपर्ने साथै प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.