• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बलात्कार आरोपमा २६ बर्षीय पसवान  गिरफतार

"१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा करैयामाई गाउँपालिका–४ का २६ बर्षीय पानालाल पसवान  साउन ३० गते गिरफतार "

  •     अभियान हाम्रो/ बुधबार, साउन ३१, २०८०  

  • १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा करैयामाई गाउँपालिका–४ का २६ बर्षीय पानालाल पसवान  साउन ३० गते गिरफतार भएका छन् ।

    पीडितका बुबाले आरोपितविरुद्ध ०७९ पुस १७ गते जिल्ला प्रहरी कार्यालय कलैयामा उजुरी दिनुभएको थियो। पीडित बालिका अनुसार आरोपितले विवाह गर्ने प्रलोभन देखाई ०७९ पुस १६ गते आफ्नै घरमा बोलाई बलात्कार गरेका थिए। पीडितको स्वास्थय परीक्षण पुस १७ गते प्रदेशिक अस्पताल कलैयामा भएको थियो ।

    आरोपितलाई खोज तलास गर्ने क्रममा काठमाण्डौं महानगरपालिका–३ बसुन्धारामा लुकीछिपी बसेको अवस्थामा काठमाडौं महानगर प्रहरी टोलीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय बारा कलैयामा बुझाएको र घटना बारे थप अनुसधान भइ रहेको जिल्ला प्रहरी कार्यालय कलैयाका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.