• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नागरिक अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह


  •    संवाददाता/ बुधबार, साउन ३१, २०८०  

  • राष्ट्रिय मानव अधिकार आयोगले सामाखुशी क्षेत्रमा खोला छोपिएको स्ल्याब बर्खाको समयमा खोल्ने तथा भत्काउने गर्दा सर्वसाधारणको जीवन जोखिममा परेको भन्दै नागरिक अधिकारप्रति संवेदनशील बन्न काठमाडौँ महानगरपलिकलाई आग्रह गरेको छ ।

    आयोगका प्रवक्ता डाक्टर टिकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै सामाखुशी क्षेत्रमा वर्षातको समयमा खोला छोप्न प्रयोग गरिएको स्ल्याब हटाउने कार्य गर्दा अस्पताल, विभिन्न सरकारी निकाय, कुटनीतिक नियोग समेतको ढल मिसिएको पानी खुल्ला रुपमा बग्न गई सो क्षेत्रमा सङ्क्रमण भई स्थानीयबासीको स्वास्थ्यमा समस्या भएको, शैक्षिक संस्थासहित निजि घरहरूमा ढल पस्न गई डुबान भएको कुरामा आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

    विज्ञप्तिमा आयोगले तत्कालिन समयमा प्रचलित कानुन, कार्यविधि र प्रक्रिया पुरा गरी बनेका निजि घर तथा जग्गाबाट बाटो खोल्ने नियत राखी कार्य अघि बढाएको, सो सम्बन्धमा गुनासो सुनाउन जाँदा महानगर प्रमुखले भेट्न अश्वीकार गरिएको भन्दै पीडितहरूले, आवतजावत, स्वास्थ्यको अधिकार र सम्पतिको अधिकार संरक्षण गरिपाउँ भन्दै आयोगमा उजुरी दिएको कुरा उल्लेख गरेको छ ।

    आयोगले गरेको स्थलगत अवलोकनका क्रममा खोलाको स्ल्याब हटाएको क्षेत्रको आसपासका घरको जग्गमा समेत असर परेको, स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको, खोला किनारमा बसोबास गर्ने अति विपन्न र सहाराविहीन ज्येष्ठ नागरिकको जीवनयापनमा कठिनाइ भएको देखिएको आयोगले जनाएको छ ।

    आयोगले नागरिकको स्वास्थ्य, सुरक्षित बसोबास एवम् स्वच्छ वातावरणको अधिकारको सम्मान गर्न महानगरपालिकालाई अनुरोध गर्दै सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल गरेर प्रचलित कानुनबमोजिम प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.