• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हातपात गरेको आरोपमा जनप्रतिनिधि विरुद्ध उजुरी दर्ता

"पञ्चपुरी नगरपालिका-३ का वडा सदस्य ३७ वर्षीय सुरज कार्कीे विरुद्ध साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी उजुरी दर्ता "

  •    अभियान हाम्रो / शनिबार, साउन २७, २०८०  

  • वीरेन्द्रनगर नगरपालिका-६ स्थित पञ्चपुरी होटेलकी सञ्चालक ४१ वर्षीया तुलसी राना माथि हातपात गरेको आरोपमा पञ्चपुरी नगरपालिका-३ का वडा सदस्य ३७ वर्षीय सुरज कार्कीे विरुद्ध साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी उजुरी दर्ता भएको छ । वडा सदस्य कार्कीसहितका अन्य अपरिचित तीन जनाले आफूसँग २० हजार रुपियाँ लिन बाँकी रहेको भन्दै हातपात गरेको पीडितले आरोप लगाउनु भयो ।

    साझोदारीमा होटेल सञ्चालन गरेका थियौँ । २० हजार रुपियाँ दिन हिसाबमा देखिएको थियो । तर पछि हिसाब बराबर भइसकेको थियो । तीन जना केटाहरु ल्याएर साउन २६ गते हातपात गरेको र पसलबाट ३५ हजार रुपियाँ लिएको पीडितले दिएकाे उजुरीमा उल्लेख छ । व्यक्तिगतरुपमा लेनदेन भएकोले हिसाब किताबको विषयमा चर्काचर्की भएको आरोपित कार्कीले बताउनु भयो । ‘हिसाबको विषयमा बारम्बार भन्दा पनि नदिएपछि विवाद भएको हो । हातपात भएको छैन । आरोपितको भनाइ छ ।

    उजुरी दर्ता भइसकेको र आरोपितलाई गिरफ्तारको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत पर्शुराम चौधरीले जानकारी दिनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.