• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हातपात गरेको आरोपमा जनप्रतिनिधि विरुद्ध उजुरी दर्ता


  •    संवाददाता/ शनिबार, साउन २७, २०८०  

  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—६ स्थित पञ्चपुरी होटेलकी सञ्चालक ४१ वर्षीया तुलसी राना माथि हातपात गरेको आरोपमा पञ्चपुरी नगरपालिका—३ का वडा सदस्य ३७ वर्षीय सुरज कार्कीे विरुद्ध साउन २६ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अभद्र व्यवहारसम्बन्धी उजुरी दर्ता भएको छ ।

    वडा सदस्य कार्कीसहितका अन्य अपरिचित तीन जनाले आफूसँग २० हजार रुपियाँ लिन बाँकी रहेको भन्दै हातपात गरेको पीडित आरोप लगाउनु भयो ।

    साझोदारीमा होटेल सञ्चालन गरेका थियौं । २० हजार रुपियाँ दिन हिसाबमा देखिएको थियो । तर पछि हिसाब बराबर भइसकेको थियो । तीन जना केटाहरु ल्याएर साउन २६ गते हातपात गरेको र पसलबाट ३५ हजार रुपियाँ लिएको पीडितले दिएकाे उजुरीमा उल्लेख छ ।

    व्यक्तिगतरुपमा लेनदेन भएकोले हिसाब किताबको विषयमा चर्काचर्की भएको आरोपित कार्कीले बताउनु भयो ।

    हिसाबको विषयमा बारम्बार भन्दा पनि नदिएपछि विवाद भएको हो । हातपात भएको छैन । आरोपितको भनाइ छ ।

    जाहेरी दर्ता भइसकेको र आरोपितलाई गिरफ्तारको लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत पर्शुराम चौधरीले जानकारी दिनु भयो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.