• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल हाइड्रोपावर एकेडेमीको आयोजनामा ३ महिने तालिम समापन


  •    अभियान हाम्रो/ शनिबार, साउन २७, २०८०  

  • धादिङको धुनिवेशी नगरपालिका ५ मा रहेको शेषकान्त फाउन्डेसनद्वारा सञ्चालित नेपाल हाइड्रोपावर एकेडेमीको आयोजनामा ३ महिने तालिम सकिएको छ । मे १२ बाट सुरू भएको तालिम अगष्ट १२ सम्म सञ्चालन भएको हो । १५ जना प्रशिक्षार्थीहरुका लागि तीन महिनाको हाइड्रोपावर सम्बन्धि तालिम सञ्चालन गरिएको शेषकान्त फाउन्डेसनका सचिव ऋषी ढकालले बताउनु भयो ।

    तीन महिनाको तालिम लिए पछि हाइड्रोपावरको क्षेत्रमा राम्रो दक्षता हासिल गर्न सफल भएको प्रशिक्षार्थी जनकराज पौडेलले बताउनु भयो । हाइड्रोपावरको मर्मत क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको नेपालमा यस किसिमको तालिमले थप उर्जा मिलेको प्रशिक्षार्थी पौडेलको भनाइ छ । तालिम समापन कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष विश्वेश्वर प्रसाद ढकालले तालिम लिएका प्रशिक्षार्थीहरूलाई आगामी दिनमा विभिन्न हाइड्रोपावर कम्पनीमा कामको व्यवस्था गर्न सहजिकरण गर्ने बताउनु भयो।

    यस्तै धुनिवेशी आदर्श क्याम्पसका प्रमुख जीवनाथ ढकालले यस जर्मन टेक्निकल स्कुललाई टेक्निकल विश्व विद्यालयको रूपमा विकास गर्नु पर्ने बताउनु भएको छ । उक्ता कार्यक्रममा तीन महिना हाइड्रोपावर सम्बन्धि तालिम हासिल गर्नु भएका प्रशिक्षार्थीले स्वदेशमा रोजगारी पाउने धुनिवेशी नगरपालिका उपमेयर सुरज उप्रेतीले बताउनु भयो ।

    कार्यक्रम बोल्नु हुँदै नगरपालिका मेयर बालकृष्ण आचार्यले हाइड्रोपावर सँग सम्बन्धित तालिमका लागि नेपाल हाइड्रोपावर एकेडेमीको स्थापना गरि नेपालका विभिन्न क्षेत्रमा हाइड्रोको शिक्षा लिएका प्रशिक्षार्थीहरूलाई तीन महिनाको तालिम दिएर क्षमतावान बनाउन सहयोग गरेकोमा शेषकान्त फाउन्डेसनका पवन ढकाललाई धन्यवाद समेत दिनु भयो । नगरपालिकाले शेषकान्त फाउन्डेसन सँगको सहयोगमा अन्य विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको मेयर आचार्यको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.