• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो


  •    अभियान हाम्रो/ शनिबार, साउन २७, २०८०  

  • आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
    धादिङको थाक्रे गाउपालिका ११ बालुवाफाटमा रहेको चन्द्र ज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स धादिङ)को आयोजना तथा ब्रोट. फर द वर्ल्डको आर्थिक सहयोगमा संस्थागत विकास सञ्जाल र सिड्स धादिङको साफेदारीमा सञ्चालित दिगो विकासका लागि साझेदारी सवलिकरण परियोजना अन्तर्गत थाक्रे युवा परिषदको संयोजनमा पालिका स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता भएको छ।

    पालिका स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा सुजता पौडेल प्रथम, संगिता रिमाल द्वितीय,ज्ञानी आले तृतीय र लक्ष्मी बिडारी सान्त्वना हुनु भएको छ। प्रथम,द्वितीय,तृतीय र सान्त्वनाहुनेलाई नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।
    पालिका स्तरीय युवा परिषद थाक्रेका संयोजक विनिता चेपाङको संयोजक्त्वमा भएको कार्यक्रममा १२ जना सहभागीले भाग लिएका थिए ।
    (समृद्ध नेपालका लागि स्वस्थ, मिहिनेती र उद्यमशिल युवा) भन्ने नाराको साथ् गरिएको उक्त कार्यक्रममा सिडस, धादिङका अध्यक्ष माधव प्रसाद खतिवडा,कृष्ण प्रसाद अर्याल , थाक्रे ७ का वडा अध्यक्ष युवराज खतिवडा ,सिडस धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती लगाएत युवा हरुको सहभागिता रहेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.