• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

इमरान सुनारको उपचारकै क्रममा मृत्यु


  •     अभियान हाम्रो/ शुक्रबार, साउन २६, २०८०  

  • सिमिकोट गाउँपालिका– ६ स्थित पाबाडाका ६ महिनाका बालक इमरान सुनारको उपचारकै क्रममा साउन २६ गते मृत्यु भएको छ ।

    रुघाखोकी लागेर साउन १६ गते जिल्ला अस्पतालमा लगेपनि जिल्ला अस्पतालमा उपचारका लागि आइसियु,भ्यान्टीलेटर र बाल रोग विशेषज्ञ चिकित्सक नहुँदा बालकको मत्यु भएको मृतक बालकका बुवा सुर सुनारले आरोप लगाउनु भयो । उहाँका अनुसार छोरालाई रुघाखोकी लागेर जिल्ला अस्पतालमा लगे पनि उपचार हुन नसकेपछि  उपचारका क्रममा मृत्यु भएको बताउनु भयो ।

    बालकलाई कडा निमोनिया, झाडा पखाला र रुघाखोकी लागेर अवस्था गम्भीर देखेपछि उपचार गर्न स्रोत साधन को अभाव र बाल रोग विशेषज्ञ चिकित्सक नहुँदा जिल्ला अस्पतालले साउन १८ गते जिल्ला बाहिर सुविधा सम्पन्न हस्पिटलमा रिफर गरेको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिनु भयाे ।

    अस्पतालले रिफर गरेपनि हुम्लामा नियमित रुपमा हवाई सञ्चालन नभएकै कारण जिल्ला बाहिर उपचार गराउन जान नसकेको मृतक बालकका बुवा सुनारले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.