• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पुरुष तथा महिला मैत्री पूर्ण फुट्सल टुनामेन्ट प्रतियोगितामा पत्रकार महासंघ प्रथम


  •    अभियान हाम्रो/ शुक्रबार, साउन २६, २०८०  

  • नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज)को २४ औं स्थापना दिवसको अवसरमा पुरुष तथा महिला मैत्री पूर्ण फुट्सल टुनामेन्ट प्रतियोगितामा नेपाल पत्रकार महासंघ कास्की प्रथम भएको छ । आदिवासी जनजाती (फोनिज) २–१ ले हार वेहोर्नु परे हो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि, टाइबे्रकरमा २–१ ले फोनिजलाई महासंघले पराजित गरेका थिए ।

    त्यसैगरी, महिला मैत्री पूर्ण फुट्सल टुनामेन्ट प्रतियोगितामा पनि पत्रकार महासंघ कास्कीले प्रथम स्थान हात पार्न सफल भएको छ । महासंघ र फोनिजको निर्धारित समयमा बराबरी भएका कारण टाइब्रेकरमा ३–२ले महासंघले फोनिजलाई पराजित गरेका थिए । प्रथम भएका समुहरुलाई नेपाल आदिवासी जनाजाति गण्डकी प्रदेशका इन्चार्ज एमविआस्था मगर, प्रदेश अध्यक्ष रुद्रश्रीस मगर, जिल्ला अध्यक्ष दिल प्रसाद गुरुङ लगायतले मेडल प्रमाण पत्र र ट्रफी प्रदान गर्नुभएको थियो ।

    त्यसैगरी सहभागिहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । नेपाल आदिबासी जनजाति फोनिजको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले गर्नुभएको थियो । उक्त अवसरमा बोल्नुहुुँदै मन्त्री सिंखडाले फुट्सल माध्यामबाट मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

     

    उहाँले खेलकुद विकासका लागि सवै लाग्नुपर्नेमा जोड दिनुहुँदै, प्रदेशले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । खेल स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण भएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष रुद्रश्रीस मगरको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महा–सचिव सुमन गुरुङले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.