• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कृषि मेलामा गुणस्तर मकै उब्जाएर पुरस्कार जित्दै आएका किसान


  •    अभियान हाम्रो/ शुक्रबार, साउन २६, २०८०  

  • जीवनको मुल्यबर्सेनि गाउँ पालिकाले लगाएको कृषि मेलामा गुणस्तर मकै उब्जाएर पुरस्कार जित्दै आएका किसानको अन्तरबार्ता एउटा स्थानीय पत्रकारले लिए, ति किसानले आफ्नो बीउ मकै आफ्ना छिमेकीहरूसँग बाँडेको र उनिहरुलाई पनि यही बीउ मकै छर्न लगाएको जानकारी भयो। किसानको यस्तो कुरा सुनेपछि अलमलमा परेर संवाददाताले सोधे: “तपाइँले कसरी तपाईंको सबैभन्दा राम्रो मकैको बीउ आफ्नो छिमेकीहरुसँग बाड्न सक्नुहुन्छ जब तिनीहरुले प्रत्यक बर्ष तपाईंको मकैसँग प्रतिस्पर्धामा भाग लिरहन्छ्न?”

    किसानले पत्रकारको कुरा सुनेर मुस्कुराए र त्यसपछि भने: “ बोट्मा पाक्दै गरेको मकैबाट हावाले पराग उडाउँछ र खेतबाट अर्को खेतमा पुर्याउँछ। यदि मेरा छिमेकीहरूले निम्न स्तरको मकै उब्जाउछन् भने, क्रस-परागणले मेरो मकैको गुणस्तरलाई निरन्तर घटाउनेछ। यदि मैले राम्रो मकै उब्जाउने हो भने, मैले मेरा छिमेकीहरूलाई राम्रो मकै फलाउन मद्दत गर्नुपर्छ।”

    यो हामी मानिसको जीवन संग मेल खान्छ। सार्थक र राम्रोसँग बाँच्न चाहनेहरूले अरूको जीवनलाई समृद्ध बनाउन सहयोग गर्नुपर्छ। जीवनको मूल्य यसले छुने जीवनद्वारा मापन गरिन्छ र खुसी हुन रोज्नेहरूले अरूलाई खुशी पार्न सहयोग गर्नुपर्छ, किनकि प्रत्येकको कल्याण सबैको कल्याणसँग जोडिएको हुन्छ। यसलाई सामूहिकताको शक्ति भन्नुपर्छ , यसलाई सफलताको सिद्धान्त भन्नुपर्छ, यसलाई जीवनको नियम भन्नुपर्छ, “हामी मध्य कसैले पनि साँच्चै जित्दैनौ, जबसम्म हामी सबैले जित्दैनौं।”

    जीवनमा जब तपाईं आफ्नो वरपरका मानिसहरूलाई राम्रो बनाउनको लागि सहयोग गर्नुहुन्छ, तपाईं पक्कै पनि उत्कृष्ट बन्नुहुन्छ। “वास्तवमा खुशी भनेको अरूलाई सहयोग गर्नु हो” भन्ने कुरा सधै मनमा राख्नुपर्छ।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.