• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आदिवासी संस्कृति युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ उपसभामुख थाप


  •    अभियान हाम्रो/ बिहिबार, साउन २५, २०८०  

  • पोखरा,  साउन
    गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले आदिवासी समुदायको संस्कृति जोगाउन युवा पुस्तामा त्यसको हस्तान्तरण जरुरी रहेको बताउनुभएको छ ।

    २९ औं विश्व आदिवासी दिवसका अवसरमा बुधबार बिहान शुभकामना सन्देश जारी गर्दै उपसभामुख थापाले आदिवासी जनजातिका संस्कृति, भाषा र भेषभूषा लोप हुँदै जान थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । आदिवासी जनजाति समुदायको भाषा, संस्कृति र भेषभूषाले नेपाल सांस्कृतिक रुपमा समृद्ध बनेको उल्लेख गर्दै उहाँले आधुनिकता र सूचना प्रविधिको तीव्रतर विकासले आदिवासी जनजाति समुदायका परम्परागत भाषा, संस्कृति लोप हुने खतरा बढेको बताउनुभएको छ ।

    आफ्नो मौलिक पहिचानप्रति युवा पुस्ताले गौरव गर्ने वातावरण निर्माण गर्नुपर्ने भन्दै उपसभामुख थापाले राज्यका हरेक निकायमा आदिवासी जनजाति समुदायको सम्मानजनक र न्यायोचित प्रतिनिधित्वका लागि आवश्यक नीति निर्माणमा ध्यान दिनु आवश्यक रहेकोमा जोड दिनुभएको छ । शुभकामना सन्देशमार्फत् उपसभामुख थापाले आदिवासी समुदायको मौलिक संस्कृतिको संरक्षण गर्न सरोकारवाला समुदाय र निकायको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.