• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत ०७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भारतबाट एक जना बालिकाको उद्धार


  •    संवाददाता/ बुधबार, साउन २४, २०८०  

  • १६ वर्षीया बालिकालाई भारतको पञ्जाबबाट उद्धार गरि साउन २३ गते नेपाल ल्याइएको छ ।

    घरमा कुनै जानकारी नदिइ रोजगारीको प्रलोभनमा परेर ०७९ मङ्सिरमा पञ्जाव पुगेकी कञ्चनपुर जिल्लाकाकी बालिकाको शान्ति पुनःस्थापना गृहका संयोजनमा उद्धार गरी साउन २४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।

    भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा लुधियानाको एक होटलमा काम गर्दै गरेको अवस्थामा उनलाई उद्धार गरिएको संयोजक बसन्ती जिसीले जानकारी दिनु भयो ।

    मङ्सिरमा घरबाट हराएकी भनिएकी बालिका ०८० जेठ ३१ गते घर परिवारको सम्पर्कमा आएकी थिइन् । आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले बालिकालाई घर फर्काउन बिभिन्न संघ संस्थालाई आग्रह गरेको थियो ।

    बालिकालाई घर परिवारको जिम्मा लगाउने तयारी भइरहेको र बालिका के कसरी भारतमा पुगिन भन्ने बिषयबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ११ वर्ष जेल बसेर छुटेका व्यक्ति सुनचाँदीसहित पक्राउ परे
    आज देशभर मध्यम वर्षा ; हिमपातको सम्भावना
    आज २०८२ चैत ०६ गते शुक्रबारको ‘दैनिक राशिफल’
    ताजा अपडेट
    • ११ वर्ष जेल बसेर छुटेका व्यक्ति सुनचाँदीसहित पक्राउ परे
    • आज देशभर मध्यम वर्षा ; हिमपातको सम्भावना
    • आज २०८२ चैत ०६ गते शुक्रबारको ‘दैनिक राशिफल’
    • नेपालमा इन्धन र ग्यास अभावबारे बढ्दो चिन्ता
    • नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य र प्रचण्डको नेतृत्व: के बंगालको नियति दोहोरिएला ?

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.