• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सामाजिक सञ्जालद्वारा पत्रकारलाई गाली गलौज

"आरोपित विरुद्ध पर्वत जिल्ला अदालतले साउन २२ गते सोमबार पक्राउ पुर्जी जारी गरेको छ । "

  •     अभियान हाम्रो/ मङ्गलबार, साउन २३, २०८०  

  • पत्रकारलाई सामाजिक सञ्जालमा गाली गलौज गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिका– ७ जैदी स्थायी घर भई हाल पर्वतको कुश्मा बजार बस्ने ३८ वर्षीय आरके अदिप्त गिरी भनिने रमेश थापा विरूद्ध पर्वतका पत्रकारले साउन २१ गते उजुरी दिएका छन् । आरोपित विरुद्ध पर्वत जिल्ला अदालतले साउन २२ गते सोमबार पक्राउ पुर्जी जारी गरेको छ ।

    आरोपितले पर्वतमा क्रियाशिल पत्रकारहरुका विरूद्धमा पेशागत मर्यादा र सामाजिक प्रतिष्ठामा आँच आउने गरी नाम नै किटान गरेर असभ्य शब्द सहितका सामग्रीहरु सामाजिक सञ्जालमा राखेको भन्दै इन्सेक प्रतिनिधि सन्तोष थापा र पत्रकार गणेश पौडेलले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाहीको माग गर्दै आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दर्ता गराउनुभएको थियो ।

    उजुरीका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान पछि सोमबार पर्वत जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो । आरोपितलाई विभिन्न माध्यमबाट खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । आरोपित अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    ताजा अपडेट
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.