• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बागमती गाउँपालिका भोर्लेनीमा पहिरोले घर बगाउँदा १ जनाको मृत्यु ५ जना वेपत्ता

"बागमती गाउँपालिका भोर्लेनीमा पहिरोले घर बगाउँदा १ जनाको मृत्यु ५ जना वेपत्ता "

  •     अभियान हाम्रो/ मङ्गलबार, साउन २३, २०८०  

  •  मकवानपुरको बागमती गाउँपालिका–५ भोर्लेनीमा घर बगाउँदा एक जनाको मृत्यु भएको । मकवानपुरको बागमती गाउँपालिका–५ भोर्लेनीमा आज बिहान पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।  गएराती पानीसंगै पहिरोले घर बाउँदा सुतिरहेको अवस्थामा पाँच जना बेपत्ता भएका हुन् ।

    भोर्लेनीका धारापानी स्याङ्तानको घर घरमाथीको खोल्साले गर्दा पहिरो गएको र घर बगाएर खोलामा मिसाउँदा पाँच जना बेपत्ता भएको कार्कीले जानकराी दिनुभयो । अहिले घटना स्थमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको छ । हिजो देखि परेको अविरल वर्षाका कारण पूर्वी मकवानपुरको बागमती गाउँपालिका–वडा नम्बर–५ भोर्लेनीमा पहिरोले घर बगाउँदा ५ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.