तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय बिनोद वली रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्रेको हो ।
वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगि मंगलबार दिउँसो बलात्कार गरेको उजुरी परेको थियो ।
सोही आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।