• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

संघीय शिक्षा ऐन मन्त्रिपरिषदबाट संसदमा पठाउने तयारी

"प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीय शिक्षा ऐन मन्त्रिपरिषदबाट पारित गरेर मंगलबार संसदमा पठाउने तयारी भइरहेको बताएका छन्। "

  •    अभियन हाम्रो / आइतबार, साउन १४, २०८०  

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन मन्त्रिपरिषदबाट पारित गरेर मंगलबार संसदमा पठाउने तयारी भइरहेको बताएका छन्।  समाजवादी विद्यार्थी मोर्चाले आज गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, मंगलबारको मन्त्रिपरिषद बैठकबाट पहिलोचोटी संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदैछ।’

    ‘म आज तपाईंहरुको अगाडि प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु- पर्सि मंगलबार मन्त्रिपरिषद्को बैठकबाट पहिलो चोटि संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदै छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयलाई जनताको मौलिक अधिकारको रुपमा लिपिवद्ध पनि गरिएको छ। मलाई लाग्छ, यो आफैँमा निकै गुणात्मक प्रकृतिको कदम हुनेछ।

    यसले शिक्षा क्षेत्रमा अहिले देखा परेका थुप्रै समस्याहरूलाई सम्बोधन गर्ने तागत त्यो ऐनले राख्नेछ।’ ‘तत्कालीन प्रधानमन्त्रीले उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न चाहनुभएन,’ उनले भने, ‘उहाँले त्यसलाई तकियामुनि राख्नुभयो। म प्रधानमन्त्री भएपछि खोजी भइरहेको छ। तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पनि एक प्रति नराखी बुझाउनुभएको रहेछ।’फरक प्रसंगमा प्रधानमन्त्री दाहालले उच्च शिक्षा आयोगको प्रतिवेदन पनि सार्वजनिक नभएको बताए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रतिवेदन सार्वजनिक नगरेको उनको भनाइ छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.