• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दलित परिवारको घर भत्काएको आरोपमा तीन जना गिरफ्तार


  •    संवाददाता/ आइतबार, साउन १४, २०८०  

  • बझाङको बित्थडचिर गाउँपालिका–७ स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले सोही ठाउँस्थित धामी गाउँका तीन जनालाई साउन ११ गते गिरफ्तार गरेको छ ।

    जोशीबस्ती नजिक दलितले घर बनाउन पाइदैन भन्दै स्थानीय गैरदलितहरुको समूहले पुट्के ओखेडाको घर भत्काउनुका साथै मकैबाली काटेको उजुरी परेपछि बित्थडचिर गाउँपालिका–७ धामीगाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी जागेश्वर भण्डारीले बताउनु भयो ।

    पीडितले दिएको उजुरीका आधारमा आरोपितहरुलाई गिरफ्तार गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको समेत डिएसपी भण्डारीको भनाइ छ ।

    पीडित पुट्के ओखेडाले स्थानीय गैरदलितहरुको ३० / ३२ जनाको सङ्ख्यामा आएका व्यक्तिहरुले गैरदलितबस्ती नजिक दलितले घर बनाउन पाइदैन भन्दै जातीय रुपमा गालिगलौज गरी घर भत्काउनुका साथै खेतमा लगाएको अन्नबाली समेत काटेर लगेको बताउनु भयो ।

    स्थानीयहरुको एक समूहले पीडित पुट्के ओखेडाको निर्माणाधिन घरमा साउन १० गते तोडफोड गरी भत्ताएका थिए । हाल पीडित परिवार न्यायका लागि जिल्ला सदरमुकाम चैनपुरमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.