• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेवा ल्याम्ह पुच कास्कीको अध्क्षयमा विनित जोजिजु

"नेवा ल्याम्ह पुच कास्की को चौथो अधिवेशनले विनित जोजिजुको अध्क्षयतामा २० सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । "

  •    अभियान हाम्रो/ शनिबार, साउन १३, २०८०  

  • १३ साउन

    नेवा ल्याम्ह पुच कास्की को चौथो अधिवेशनले विनित जोजिजुको अध्क्षयतामा २० सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

    आजको भएको अधिवेशनले प्रथम उपाध्यक्षमा शुरेश कुमार श्रेष्ठ ,दितिय उपाध्क्षयमा राजिव खिचाजु ,महासचिव रोशन मान्नधर , उपमहासचिव सविन श्रेष्ठ कोषाध्यक्ष जिवन मर्सानी सहकोषध्क्षय आस्मा श्रेष्ठलाई कार्य समिति पदाधीकारीमा चयन गरेको हो । कार्यसमितिसदस्यहरुमा प्रशान्त श्रेष्ठ , प्रदिप श्रेष्ठ , अविजित श्रेष्ठ , रोमनमान श्रेष्ठ ,सलिना माकाजु , रोहित श्रेष्ठ , मोनिका श्रेष्ठ , नरेश श्रेष्ठ , शशांक प्रधान , सुइन वजिमय , प्रेम श्रेष्ठ रहेका छन् ।

    साधारण सभामा वोल्दै नेवा खलःकास्कीका अध्क्षय अशोक पालिखेले २८ ठाउमा स्थापना भएको बताए । कास्कीका अन्यठाउँमा स्थापना गर्न आवश्यक रहेको बताएका थिए । जस्का कारण नेवारी समुदाएको भाषा संस्कृती जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यतm गरे । नेवा पत्रकार पुचः कास्कीी अध्क्षय अनिशा श्रेष्ठले नेवारी समुदाएको कला संस्कृतीको प्रचार प्रसार गर्न पुचःले विभीन्न योजनाहरु समेत निमार्ण गरेको बताइन् ।

    कार्यक्रममा नेवा खलःकास्कीका सदस्य तथा भाषा प्रशिक्षक विक्रम उदासले नेवारी भाषा लोप हुदै गएकोले सवैले नेवारी भाषा सिक्न अभियान संचालन गरेको वताए । भाषा सिक्न विभीन्न जिल्लाका मानीसहरु कार्यक्रममा जोडीएको बताए । नेवारी समुदाएका भाषा प्रशिक्षक गरेको भन्दै कार्यक्रममा विक्रम उदास, नेवा ल्याम्ह पुचःका पुर्व अध्क्षय राम रजकलाई संगठन विस्तारमा योग्दान पुराएको भन्दै सम्मान गरीएको थियो ।

    निशान्त ताम्राकार र अनुप ताम्राकारलाई खिन वाजा प्रशिक्षण गरेको भन्दै ल्याम्ह पुचले सम्मान गरेको हो । निर्वतमान अध्क्षय मधुसुधन जोशीले कोभीडका कारण नेवा ल्याम्ह पुच कास्कीले सोचे जस्तो कार्य गर्न नसकेको बताए । संस्थाको कार्यक्रमहरुलाई निरन्तरता दिन सफल भएको बताए । कार्यक्रममा नेवा मिस पुचःकास्कीका अध्क्षय संगीता वज्रचार्य ,नेवा खल कास्कीका महासचिव सुविन्द्र श्रेष्ठलगाएतले बोलेका थिए । कार्यक्रमको संचालन संस्थाका महासचिव शुरेसकुमार श्रेष्ठले गरेका थिए

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.