• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन,देशमा फौलिएको लम्पी स्किन रोगले विश्व नै आक्रान्त

"‘किसानलाई राहत, क्षतिपुर्ति र पुर्नस्थापनासहितको प्याकेज’, ‘रासायनिक मलको सहज आपूर्तिको व्यवस्था गरियोस्’, ‘किसानलाई पेन्सनको व्यवस्था गर’ जस्ता नारा लगाउँदै पृथ्वीचोकमा विरोध प्रदर्शन "

  •    अभियन हाम्रो / शनिबार, साउन १३, २०८०  

  • पोखराका किसानहरुले विश्व महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगले गाईभैंसीलाई आक्रान्त पार्दा पनि सरकार मौन रहेको भन्दै पोखराको पृथ्वीचोकमा साउन १२ गते विरोध प्रदर्शन गरेका छन् ।

    ‘किसानलाई राहत, क्षतिपुर्ति र पुर्नस्थापनासहितको प्याकेज’, ‘रासायनिक मलको सहज आपूर्तिको व्यवस्था गरियोस्’, ‘किसानलाई पेन्सनको व्यवस्था गर’ जस्ता नारा लगाउँदै पृथ्वीचोकमा विरोध प्रदर्शन गरिएको अखिल नेपाल किसान महासंघ गण्डकीका अध्यक्ष गोबरधन गौलीले बताउनुभयो ।

    ‘देशमा फौलिएको लम्पी स्किन रोगले विश्व नै आक्रान्त पार्दा हामी अछुतो छैनौं । यत्रो महामारी हुँदा पनि सरकारले किसानलाई राहत दिनुपर्नेमा बेवास्था कारण हामीहरु आन्दोलन गर्न बाध्य भयौं,’ अध्यक्ष गौलीले भन्नुभयो, ‘सरकारलाई यो रोगलाई महामारीको रुपमा समावेश गर्न अनुरोध गरेका छौैं तर, सरकारले व्यवस्था गरेको छैन’ उहाँले बताउनुभयो । गाईभैसी मरेर पीडित भएका किसानलाई बिमा रकम दिन पनि झमेला गरिएको र बारम्बार बहानाबाजी गरिएको अध्यक्ष गौलीले बताउनुभयो ।

    ‘बिमा कम्पनीलाई किन पैसा नदिएको भन्दा बिमा कम्पनीले सरकारले हामीलाई ८० प्रतिशत पैसा नदिएको भन्दै आलटाल गरेको  गौलीले बताउनुभयो ।’ उहाँले ‘मरेका गाईभैसीको बिमा दाबी गर्न सहज वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो ।’ गौलीले सरकारले आफ्ना मागलाई सम्बोधन नगरे चरणवद्ध आन्दोलन गर्ने घोषणा गर्नुभयो । आफूहरुले राखेको मागलाई तीनै तहका सरकारले गम्भीर भएर सोच्न उहाँको अनुरोध छ ।

    ‘मरेका पशुहरुको बिमा भुक्तानी तत्काल गरियोस्’, ‘रसायनियक मलको सहज आपूर्तिको व्यवस्था गर, ‘सरकारद्वारा सञ्चालित सम्पूर्ण बजारहरुका सटर तथा स्टलहरु खुल्ला प्रतिष्पर्धाद्धारा भाडामा दिने व्यवस्था गरियोस् जस्ता माग राख्दै किसानहरुले विरोध प्रर्दशन गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.