• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

साउन १३ गते शनिबार तपाईंको आजको राशिफल

"साउन १३ गते शनिबार तपाईंको आजको राशिफल "

  •    अभियान हाम्रो डट कम / शनिबार, साउन १३, २०८०  

  • मेष

    आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ ।

    वृष

    पढाइलेखाइमा प्रगति हुनेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।

    मिथुन

    आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

    कर्कट

    घरेलु काममा रुचि बढ्नेछ । धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ । सवारीमा समेत सावधानी अपनाउनुपर्ला । स्वास्थ्यमा केही समस्या देखिन सक्छ ।

    सिंह

    मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ । पढाइलेखाइमा प्रगति हुनेछ । व्यापार व्यवसायमा गरेको लाभ मिल्न सक्छ ।

    कन्या

    दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । आम्दानीका नयाँ स्रोतहरु फेला पर्नेछन् । व्यापार व्यवसायमा फाइदा हुनेछ । रमाइलो यात्राको योग रहेकोछ ।

    तुला

    साथीभाईसँग रमाइलो भेटघाट हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । अरुले तपाइको मेहनत र इमान्दारिताको खुलेर प्रसंसा गर्नेछन् ।

    वृश्चिक

    परोपकारी काममा रुचि बढ्नेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

    धनु

    सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइलेखाइमा प्रगति हुनेछ ।

    मकर

    शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ । प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन । विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ ।

    कुम्भ

    स्वास्थ्यमा केही समस्या आउने देखिन्छ । आफन्तसँग असमझदारी बढ्न सक्छ । लामो समयपछि साथीभाईसँग भेटघाट हुँदा मन खुसी रहनेछ ।

    मीन

    टाढाको यात्राको सम्भावना देखिन्छ । पढाइलेखाइमा प्रगति हुनेछ । व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ । मेहनत गर्दा गेरको कामहरु सफल हुनेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    ताजा अपडेट
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.