• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

थाक्रेको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला खोलिने

"  धादिङको थाक्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला खोलीने भएको। "

  •    अभियान हाम्रो/ सोमबार, साउन ०८, २०८०  

  • राजाराम डंगोल । धादिङको थाक्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला खोलिने भएको।

    आज थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएको तालाबन्दी विषय र हालसम्म निर्णय भएका विषयहरुको कार्यान्वयन चुप्त दुरुष्त भए नभएको विषय माथि सम्पूर्ण कार्यपालिका सदस्यहरुबाट आ-आफ्नो धारणा सगै पालिकामा काम गर्ने क्रममा उठेका जनगुनासोहरु मध्यनजर गर्दै उक्त गुनासो प्रति यथार्थ, सत्य, तथ्य के हो छानविन गरि दोषिलाई कारवाही गर्ने र समृद्ध थाक्रे र सूखी थाक्रेवासीको नारालाई साकार पार्ने अभियानमा सबै टिम लाग्ने प्रतिवद्धता जनाए पछि उक्त ताला खोलिने भएको पालिकाले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

    अब उप्रान्त थाक्रेमा कमीकमजोरी भएका भए अन्त्य गर्दै सुशासन कायम गर्न हामी जनप्रतिनिधि प्रतिवद्ध रहने जनताको काम कारवाहीलाई चुस्त दुरुप्त पार्ने र कोही कसैको दबाबमा नपरी जनस्तरबाट आएको गुनासो तथा सुझावलाई सिर्योधार्य र आत्मसाथ गर्दै थाक्रे सरकार जनताको काम गर्न प्रतिवद्ध रहेको पनि विज्ञप्ति उल्लेख गरिएको छ।

                                                प्रेस विज्ञप्ति

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.