• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

महिला कुटपिटको आरोपमा सन्तबहादुर गिरफ्तार

"धादिङ बेनीघाट रोराङ गाउँपालिका– १० डुंगे घर भएका २५ वर्षीय ‘दिपेन गुरुङ’ भनिने सन्तबहादुर मगरलाई वडा प्रहरी कार्यालय वैदाम पोखराले साउन ७ गते गिरफ्तार गरेको छ । "

  •    अभियान हाम्रो / सोमबार, साउन ०८, २०८०  

  • गोरखा गण्डक गाउँपालिका– ७ स्थायी घर भई हाल पोखरा बस्ने २४ वर्षीया महिलालाई कुटपिट गरेर लुटपाट गरेको आरोपमा धादिङ बेनीघाट रोराङ गाउँपालिका– १० डुंगे घर भएका २५ वर्षीय ‘दिपेन गुरुङ’ भनिने सन्तबहादुर मगरलाई वडा प्रहरी कार्यालय वैदाम पोखराले साउन ७ गते गिरफ्तार गरेको छ ।

    पीडित महिला साउन ६ गते बिहान ७ बजे पोखरा उपमहानगरपालिका– १८ गुफाडाँडामा रगताम्मे अवस्थामा भेटिएनु भएको थियो ।  घाइते महिलाको टाउको तथा दायाँ आँखामा गम्भीर चोट लागेको थियो ।

    घाइते महिलासंग घटनाबारे सोधपुछ गर्दा आरोपितले फलामको हथौडा तथा धारिलो हतियार चक्कु समेतले टाउकोको विभिन्न भाग, दायाँ आँखामा प्रहार गरेको बताउनुभएको थियो ।  महिलाले आफुलााई मरणासन्न अवस्थामा पुर्‍याई झाँडीमा फाली साथमा भएको नगद ४ हजार र मोबाइल फोन समेत लगेको बताएपछि प्रहरीले आरापितलाई गिरफ्तार गरेको वडा प्रहरी कार्यालय वैदामका डिएसपी वेदजोशीले बताउनुभयो ।

    आरोपित विरुद्ध जिल्ला अदालत कास्कीबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको डिएसपी जोशीले बताउनुभयो । पीडित महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.