• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चिकित्सकले घरमै पुगेर उपलब्ध गराए अपाङ्गता परिचय पत्र

"जलजला गाउँपालिका–५ का ५४ वर्षीय शारिरिक अपाङ्गता भएका मनबहादुर पुर्जा पुनलाई जनप्रतिनिधिहरुले चिकित्सकलाई साथमा लिएर उहाँको घरमै पुगेर परिचयपत्र उपलब्ध गराएका छन् । "

  •    अभियन हाम्रो / सोमबार, साउन ०८, २०८०  

  • पर्वतकाे जलजला गाउँपालिका–५ का ५४ वर्षीय शारिरिक अपाङ्गता भएका मनबहादुर पुर्जा पुनलाई जनप्रतिनिधिहरुले चिकित्सकलाई साथमा लिएर उहाँको घरमै पुगेर परिचयपत्र उपलब्ध गराएका छन् ।

    अपाङ्गताको अवस्था पुष्टि गर्न साउन ७ गते मनबहादुर पुर्जा पुनको घरमा उपाध्यक्ष दिपक आचार्य सहितको टोली पुगेको हो । अपाङ्गताको वर्ग छुट्टाउन पर्वत अस्पतालमा कार्यरत चिकित्सक डाक्टर दिपक रेग्मीले मनबहादुर पुर्जा पुनको स्वास्थ्य परीक्षण गरेर सिफारिस गर्नुभएको थियो ।

    पुनलाई (क) वर्गको परिचयपत्र उपलब्ध गराउन सिफारिस गरिएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । उपाध्यक्ष आचार्यको नेतृत्वमा वडा अध्यक्ष तिलक जिसी, चिकित्सक दिपक रेग्मी र वडा सदस्य टकबहादुर पुन मनबहादुरको घरमै पुग्नुभएको थियो ।

    हिडडुल गर्न नसक्ने पुनले शारिरिक अशक्तताका कारण गाउँपालिकासम्म पुग्न नसक्दा परिचयपत्र पाउन सक्नुभएको थिएन । परिचयपत्र नहुँदा पुनले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता र अन्य सेवा सुविधाबाट वञ्चित हुनुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.