• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रोगको निवारक उपायमा लगानी बढाउन जरुरीः गगन थापा

"थापाकै नेतृत्वमा काठमाडौं महानगरपालिकामा स्थापना भएको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले सुलभ मूल्यमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । "

  •    अभियन हाम्रो / आइतबार, साउन ०७, २०८०  

  • पूर्व स्वास्थ्य मन्त्री तथा माननीय गगन थापाले रोगको उपचारात्मक उपायहरू भन्दा निवारक उपायहरूको आवश्यकतालाई प्राथमिकतामा राखी लगानी गर्नु जरुरी रहेको बताए । नेपाली युथ फिट्नेस ऐकेडेमीले आभ्या क्लवसँगको सहकार्यमा सञ्चालित
    १० हप्ताको पर्सनल ट्रेनिङ कोर्स समापन समारोहमा माननीय थापाले पाँचौ व्याजका उत्तीर्ण १८ जना सहभागीलाई प्रमाणपत्र विरतरण गर्दै भने, डाक्टरले भन्दा व्यायाम विज्ञान पढेका योग्य र दक्ष प्रशिक्षकमार्फत् व्यायामका सुझाव र निर्देशनहरू पालना गर्नु उचित हुन्छ । नेपालमै पहिलो पटक सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा फिटनेट क्लिनिक सञ्चालन गर्न एनवाइएफए संस्थासँग साझेदारी गरेर अगाडि बढ्ने प्रतिवद्धता माननीय थापाले गरे ।

    थापाकै नेतृत्वमा काठमाडौं महानगरपालिकामा स्थापना भएको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले सुलभ मूल्यमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० मा भने नियमित स्वास्थ्य सेवासँगै ३० प्रतिशत कम मूल्यमा फार्मेसी सेवा, मनोचिकित्सकीय सेवा प्रदान गरिएको छ । एनवाइएफएका संस्थापक अध्यक्ष सुकदेव कार्कीले शारीरिक व्यायाम क्षेत्रमा अध्ययनको महत्वलाई जोड दिँदै अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न र रोजगारका अवसर सिर्जना गर्नका लागि क्लवसँग विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशसभाका सांसद माननीय प्रकाश बराल, गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्मा, आभ्या क्लवका संस्थापक किरण केसी, पोखरा महानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष किरण बराल, वडा नं. २६ का वडा अध्यक्ष नरेन थापा, कास्की जिल्ला शारीरिक सुगठन सङ्घका अध्यक्ष वैभव पौडेल, कास्की जिल्ला पावर लिििफ्टङ सङघ अध्यक्ष हस्सन गुरुङ, अभ्या क्लवका प्रबन्ध निर्देशक निरोज लामा, अन्तर्राष्ट्रिय शारीरिक सुगठटन खेलाडी कमल भण्डारी, पोषिलो फुड्सका प्रबन्ध
    निर्देशक पृथ्वीकल्याण पराजुलीले पाँचौ व्याजका उत्तीर्ण प्रशिक्षार्थीलाई हार्दिक बधाईसहित उज्जव भविष्यको शुभकामना दिएका थिए ।

    पोखरामा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्ने लक्ष्यसहित २० रोपनी जग्गामा आभ्या क्लव स्थापना भएको हो । १५ करोडको लगानीमा सन् २०१८ देखि सर्वाङ्गिण स्वास्थ्य तन्दुरुस्ती तथा लोकहितलाई ध्यान दिएर क्लवले सेवा दिइरहेको छ । शारीरिक तन्दुरस्तीसँगै मानवमन, आत्मा र शरीरको समग्र हित शुद्धीकरण र सवलीकरणमा जोड दिएको छ । पाँचौ व्याजका २१ जना मध्ये ७ जना ए ग्रेड, ११ जना बि ग्रेडमा उत्तीर्ण भएका छन भने ३ जनाले छैटौँ व्याजका विद्यार्थीसँग पुन परीक्षा दिनु पर्ने छ । नेपालगञ्जबाट अध्ययनका लागि आएका प्रकाश कठायतले सर्वोकृष्ट स्थान हासिल गरेका छन् । एनवाइएफएका अध्यक्ष सुकदेव कार्कीको सभापतित्वमा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.