• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जिल्ला ट्राफिक कार्यालय कास्कीद्धारा कति राजस्व संकलन भयो ?


  •    संवाददाता/ शुक्रबार, साउन ०५, २०८०  

  • जिल्ला ट्राफिक कार्यालय कास्कीद्धारा ६ करोड ५० लाख २४ हजार राजस्व संकलन भएको छ । यो आर्थिक वर्षमा ७६हजार ४ सय ६० जना दुइपांग्रे तथा चार पांग्रे सवारी साधन कार्वाही हुँदा उक्त रकम संकलन भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सुचना अधिकारी, प्रहरी बरिष्ठ नायव निरीक्षक शिव प्रसाद पाठकले जानकारी दिनुभयो । उहाँको अनुसार गत वर्षको तुलनामा ट्राफिक नियम उलंघन गर्नेहरुको संख्या र राजस्व वढेको हो ।

    गर्तवर्ष ५५ हजार ८ सय ३५ जन कार्वाहीमा परेको थियो भने, ३ करोड ८५ हजार ९२ हजार राजस्व संकलन भएको थियो । सुचना अधिकारी पाठकका अनुसार गत वर्षको तुलनामा दुर्घट्ना संख्या वढे पनि मृत्युु हुनेको संख्या कम भएको छ । यस वर्षको तथ्याङ्क अनुसार दुघट्नामा परि मृत्यु हुनेको संख्या ४४ जना रहेको छ भने, गत वर्षको तथ्याङ्क अनुसार ५५ जनाको मृत्यु भएको थियो ।

    गत वर्ष सवारी दुर्घटनामा ९८ जना र यसवर्ष १ सय १७ जना रहेको छ । त्यसैगरी गत वर्ष मापसे गरी सवारी चलाउनेको संख्या ४ हजार ७ सय ६जना रहेको थियो भने, यसवर्ष ८ हजार ५ सय ३ जना रहेको छ ।

    दुघट्ना न्युनीकरणका लागि जिल्ला प्रहरी ट्राफिक कार्यालयले विभिन्न खालका जनचेतनामुलक कार्यक्रमको अभियान सञ्चालन गरिएको सुजना अधिकारी पाठकले जानकारी दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.