• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्थानीयको दिनचर्या सहज बनाए खहरेखोल्साकााे झोलुंगे पुलले


  •    संवाददाता/ सोमबार, साउन ०१, २०८०  

  • कास्कीको माछा#पुच्छ्रे गाउँपालिका ३ घाचोकमा निर्माण गरिएको झोलुंगे पुलले स्थानीयको दिनचर्या सहज बनाएको छ । पुल नहुँदा २ गाउँ वारपार गर्न २० मिनेट समय लाग्ने गरेकामा अहिले १ मिनेटमै वारपार गर्न सकिन्छ । पुलले घाचोकका १ सय ९१ घर#धुरीसहित ९ सय ५५ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झो#लुंगे पुल निर्माणसँगै वारपारका लागि स्थानीय#वासीको समय बचत भएको छ ।

    निर्माण उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर भुजेलले झोलुंगे पुल बनेसँगै स्थानीयलाई धेरै नै सहज भएको बताए । उनले भीरको अप्ठ्यारो बाटो हुँदै खहरे तरेर वारपार गर्ने गरिएकामा पुल निर्माणसँगै स्थानीय वासीको दैनिकी सहज भएको उल्लेख गरे ।

    नेपाल सरकार झोलुंगेपुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्वीस सरकारको प्राविधिक सहयोग, प्रादेशिक/ प्राविधिक सहयोग प्रदायक संस्था पिटीएसयु/पिटिएपी पोखरा, स्थानीय उपभोक्ता र नौलो घुम्ती नेपालको गरी ३६ लाख ५८ हजार ७ सय १० लागतमा पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको २३ लाख २५ हजार ९ सय २०, टिबिएसयुको ७ लाख ८६ हजार ७ सय ७६, गाउँपालिकाको ४ लाख ७० हजार १ सय ७३, जनश्रमदान ७५ हजार ८ सय ४० लगानी भएको छ ।

    कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकमा निर्माण गरिएको झोलुंगे पुलले स्थानीयको दिनचर्या सहज बनाएको छ । घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झोलुंगे पुल निर्माणसँगै वारपारका लागि स्थानीयवासीको समय बचत भएको छ ।

    नेपाल सरकार झोलुं#गेपुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्वीस सरकारको प्राविधिक सहयोग, प्रादेशिक/प्राविधिक सहयोग प्रदायक संस्था पिटीएसयु/पिटिएपी पोखरा, स्थानीय उपभोक्ता र नौलो घुम्ती नेपालको गरी ३६ लाख ५८ हजार ७ सय १० लागतमा पुल निर्माण गरिएको हो ।

    पुल निर्माणका लागि झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको २३ लाख २५ हजार ९ सय २०, टिबिएसयुको ७ लाख ८६ हजार ७ सय ७६, गाउँपालिकाको ४ लाख ७० हजार १ सय ७३, जनश्रमदान ७५ हजार ८ सय ४० लगानी भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.