• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आगो लगाएर हत्या गरेको घटनाका आरोपित गिरफ्तार


  •    संवाददाता/ सोमबार, साउन ०१, २०८०  

  • ३० वर्षीया महिलालाई पेट्रोल खन्याएर आगो लगाइ हत्या गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–८ भरौलियाका २३ वर्षीय शैलेश यादवलाई असार २९ गते गिरफ्तार गरेको छ ।

    रुपन्देहीकाे गैडहवा गाउँपालिका–५ की  महिलाले आफ्नो प्रेम प्रस्ताब अस्वीकार गरेको आरोपमा असार २९ गते आगो लगाएर हत्या गरेको भन्दै मृतकका जेठाजु ५२ वर्षीय सन्तलाल चमारले असार ३० गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए ।

    हत्या गरिएकी महिलाको सम्पूर्ण शरिर जलेको र उपचारका क्रममा मेडिकल कलेज भैरहवामा असार २९ गते नै मृत्यु भएको भैरहवा मेडिकल कजेजले जनायो ।

    घटनामा मृतककी १४ वर्षीया छोरीसमेत घाइते भएकी छिन् । उनको दुबै खुट्टाको गोली गाठोको भाग र नलीहाडको भाग जलेको छ भने उनका नौ वर्षीय भाईको खुट्टामा समान्य चोट लागेको छ । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार गरिएको छ ।

    शवको पोष्टमार्टम असार २९ गते भीम अस्पताल भैरहवामा गरी मृतकका जेठाजु सन्तलाल चमारलाई बुझाइएको परिवारले जनायो ।

    घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.