• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

निःशुल्क उपचार सेवाको विवरण अद्यावधिक गर्न अस्पताललाई मन्त्रालयको निर्देशन


  •    संवाददाता/ मङ्गलबार, असार २६, २०८०  

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई उपलब्ध गराएको निःशुल्क उपचारको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ ।

    मन्त्रालयका महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले सङ्घीय अस्पताल, प्रादेशिक अस्पताल, प्रतिष्ठान, सामुदायिक निजी तथा गैरसरकारी अस्पताललाई परिपत्र गर्दै गरिब, विपन्न नागरिकलाई उपलब्ध गराएको १० प्रतिशत शय्याको विवरण मन्त्रालयले तयार पारेको सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गराउन निर्देशन दिएका छन् ।

    ‘स्वास्थ्य सेवा ऐन, २०७५, जनस्वास्थ्य सेवा नियमावली, २०७७ तथा स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० को खण्ड ९घ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत शय्या छुटयाई निःशुल्क उपचार अनिवार्य उपलब्ध गराउनुपर्ने भन्ने व्यवस्थाअनुसार अस्पतालले निःशुल्क उपचार सेवा उपलब्ध गराएको दैनिक विवरण मन्त्रालयको तयार पारेको प्रणालीमा अनिवार्य प्रविष्ट गर्नुहुन अनुरोध छ”, परिपत्रमा भनिएको छ ।

    मन्त्रालयले आर्थिक रूपमा कमजोर नागरिकलाई दृष्टिगत गर्दै निःशुल्क स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने प्रत्येक अस्पताललाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गर्ने स्वास्थ्यसम्बन्धी ऐन तथा नियमावलीमा व्यवस्था गरेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.