• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

४८ अर्ब ऋण ४ महिनामा कुनै चटके र सर्कसवाला आएर पनि तिर्न सक्दैन पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती

"४८ अर्ब ऋण ४ महिनामा कुनै चटके र सर्कसवाला आएर पनि तिर्न सक्दैन पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, असार १२, २०८०  

  • ले नेपाल वायुसेवा निगमलाई ४८ अर्ब ऋण लगाउने धमिराबारे सबैलाई थाहा भएको बताएका छन्निगमको अहिलेको अप्रेसन अवस्थामा नाफामा रहेको जिकिर गर्दै उनले त्यो बेलादेखिको ऋण ४ महिनामा कुनै चटके र सर्कसवाला आए पनि तिर्न नसक्ने बताए ।

    जबरजस्ती सबैको सीमाभित्र सानासाना योजनाको पछि लागेर हिँड्ने स्थिति पनि थिएन । हुँदैन पनि रहेछ । ३३४ जनाको निवेदन हुन्छ । लाग्छ, निवेदन दिएपछि परिहाल्छ । १० वर्ष सांसद भएर जुत्ता फटाउने मै हो । सडकमा दश वर्ष जुत्ता फटाएको अनुभव छ । सम्झेर मन्त्रीले साध्य पनि हुँदैन नि ! अब ४८ अर्ब ऋण पार्ने धमिरा को हो ? यो देश र अख्तियारले खोज्नुपर्‍यो । कतिपय मुद्दाहरु अख्तियारमा छन् । मलाई लाग्छ, अख्तियारले उपयुक्त समयमा दूधको दूध पानीको पानी देखाएर छाड्ला ।

    यो बुद्ध, पशुपति र सगरमाथाको देश हो । यहाँ लाग्छ न्याय मर्दैन । ४८ अर्ब ऋण रहेछ । कसरी नाफामा गयो ? यो कुरा ढोंगी भएन ? म जन्मनुभन्दा पहिले अगाडि बढेको निगम हो । धमिजा र लाउडा कत्रो कत्रो काण्डहरु आए, यहाँहरु सबैलाई थाहा छ । ११ प्रतिशत ऋणब्याज भार बोकेर आपत्तकालीन अवस्थामा कोरोना कालको ऋण एकैचोटी मुक्त हुन्छ त ? त्यसो भए सडक विभागले कति कमायो यहाँ प्रश्न गरेर हुन्छ त ?

    यसको अर्थ त्यहाँ विकृति छैन भनेको होइन, भारी विकृति छ । त्यसलाई पन्छाउनु चाहिँ छ नै । दार्चुलामा गाडीको बाटो पुग्यो, सडक विभागलाई के नाफा भयो ? त्यहाँका जनताको आर्थिक रुपमान्तरण आयो कि आएन भन्ने कुरा मुख्य कुरा होला जस्तो लाग्छ । त्यो बेलामा ऋण अहिले ४ महिनामा कुनै चटके र सर्कसवाला आएर पनि हुनेवाला केही छैन । तर, जुन समयमा हामी आयौं, अप्रेसन समयमा नाफा छ । यसरी नै समय समयमा नाफा भएको भए डुब्दैनथ्यो नि त !

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.