बिहीबार रातिको पहिरोले ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी श्रीमती शिवमायाको मृत्यु भएको प्रहरीले बताएको छ । १८ महिने छोरी कृतिका र १० वर्षका छोरा दिनेश बेपत्ता भएका छन् ।
पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिङ गुरुङको घर पनि पुरेको छ । उनीहरूले भागेर ज्यान बचाएका छन् ।