• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, चैत ०५, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

साहित्य शृङ्खला ,पोखराको २४९ औं नियमित रचना वाचन कार्यक्रम एक समारोहका बिच भब्य रुपमा सम्पन्न

"साहित्य शृङ्खला ,पोखराको २४९ औं नियमित रचना वाचन कार्यक्रम एक समारोहका बिच भब्य रुपमा सम्पन्न "

  •    अल्चना श्रेष्ठ/ शनिबार, असार ०२, २०८०  

  • अल्चनाश्रेष्ठ

    पोखरा

    साहित्य शृङ्खला ,पोखराको २४९ औं नियमित रचना वाचन कार्यक्रम एक समारोहका बिच भब्य रुपमा सम्पन्न भयो।

    उक्त कार्यक्रममा प्रा डा भवानी पाण्डे “भाष्कर ” ले प्रकृति र संस्कृती सङ्गै सङ्गै अघि बढ्दै जानू पर्ने,गौतम बुद्धले लगातार ६ बर्षको साधनामा बुद्धत्व प्राप्त गरेको कुरा र दार्शनिक चेतका साथ नया नया सामग्री सहित अघि बढ्नको लागि उपस्थित स्रस्टाहरुलाई सुझाउनु भएको थियो।सोही अबसरमा कबिता पनि कथा जस्तै हुने भन्दै जुलुश आयो ,आलु अन्डा र कफि जस्ता घतलाग्दा२ वटा कविता समेत सुनाउनु भएको थियो। अर्का बक्ता पृथ्वी नारायण क्याम्पसका पुर्व प्रमुख प्राध्यापाक गेहेन्द्रेश्वर कोइरालाले यो शृङ्खला पहिला भन्दा धेरै राम्रो हुँदै गएको र शृङ्खलाले अझै राम्रो परिस्कृत रचनाहरु पस्कनका लागि समिक्षाले सर्स्टाहरुका रचना माझिदै उत्कृष्ट रचनाहरु पस्किन सकिने बिस्वास ब्यक्त गर्दै शृङ्खलामा बाचित प्रत्येक रचनाको समीक्षा हुन आबश्यक भएको कुरा बताउनु भएको थियो।

    No description available.

    शृङ्खलाका संस्थापक संयोजक स्ट्रगल रानाले सुखानीको घटनाको सम्झनामा २०५५ साल फागुन २१ गते साहित्य शृङ्खलाको शुरुवात भएको स्मरण गराउनु भएको थियो र यसले निरन्तरता पाइरहेकोमा खुसी ब्यक्त गर्दै शृङ्खलाले अझै राम्रो गर्दै जाओस भन्दै कार्यक्रमलाई शुभकामना दिनु भएको थियो।सल्लाहाकार एबम परिश्रमी प्रतिभा पुरस्कारका संस्थापक नारायण परिश्रमी र शृङ्खलाका परिकल्पनाकार धन प्रसाद तामाङ्ले उक्त अबसरमा शृङखलालाई शुभकामना एबम सुभेक्षा प्रकट गर्नु भयो।

    No description available.

    कार्यक्रममा रिता अधिकारीले धुम्बराही घटनाको सम्झनामा शसक्त कबिता सुनाउनु भएको थियो।सावित्री गिरीले कौरा गित र गजल प्रस्तुत गर्नु भएको थियो भने सोही अवसरमा अल्पबिराम पोखरेली र लोचना अधिकारीले लघुकथा बाचन गर्नु भएको थियो।लक्ष्मी प्रसाद पौडेल ,छबिलाल आचार्य,ढाका मोहन बराल,शिव प्रसाद गौतम,यादबचन्द्र भुर्तेलले कविता बाचन गर्नु भएको थियो।सङ्गम सांस्कृतिक मन्च,नेपालका कलाकर बिकाश लुङ्गेली,डि बि बान्तवा,चियाङ चुङ तमु,लक्ष्मण गौतम “हिमाली”,खेम लामा,आर्यन थापा,बिरेन्द्र थापाले जनबादी गितहरु प्रस्तुत गर्नु भएको थियो।

    May be an image of 11 people, people studying, chess and text

    उक्त कार्यक्रममा उपस्थित सम्पुर्णलाई शब्द द्वारा लक्ष्मण गौतमले स्वागत गर्नु भएको थियो,गितद्वारा सङ्गम साँस्कृतिक मन्चले स्वागत गरेको थियो भने काजी गाउँलेको सन्चालनमा भएको शृङ्खलाको कार्यक्रम तारा प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालमा इन्धन र ग्यास अभावबारे बढ्दो चिन्ता
    नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य र प्रचण्डको नेतृत्व: के बंगालको नियति दोहोरिएला ?
    बीरगंजमा आफ्नै श्रीमतीको खुट्टा काटेर श्रीमान् फरार
    ताजा अपडेट
    • नेपालमा इन्धन र ग्यास अभावबारे बढ्दो चिन्ता
    • नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य र प्रचण्डको नेतृत्व: के बंगालको नियति दोहोरिएला ?
    • बीरगंजमा आफ्नै श्रीमतीको खुट्टा काटेर श्रीमान् फरार
    • इरानी सुरक्षा प्रमुखको हत्या ‘अस्वीकार्य’: चीन
    • रोल्पामा कक्षा ९ का विद्यार्थी उमित बुढामगरले बनाए बन्दुक

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.