• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बिकास लुङ्गेली द्वारा लिखित कबिता अवतारि महाराज कहाँबाट आयो ?

"बिकास लुङ्गेली द्वारा लिखित कबिता अवतारि महाराज कहाँबाट आयो ? "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, जेठ ३०, २०८०  

  • बिकास लुङ्गेली
    अवतारि महाराज कहाँबाट आयो
    संसदको हुर्मत हंगामा भयो
    जादुको छडी चलाउँछु भन्छ
    जलजला पहाड ढलाउँछु भन्छ
    स्वर्गको सुख म दिन्छु भन्छ
    यो देशको ठेक्का मै लिन्छु भन्छ
    आत्मनिर्भर बनाउँछु भन्छ
    दु:खको दिन भगाउँछु भन्छ
    हावामा खेती लगाउँछु भन्छ
    अन्नको भण्डार बनाउँछु भन्छ
    थाहा छैन उस्लाइ हलो केले बन्छ
    खेत बारी सबै गफैले खन्छ
    पशुपतिनाथ लाई पुकार्छु भन्छ
    उसिनेको मकै उमार्छु भन्छ
    यो देश त मेरो पुर्खाको भन्छ
    कत्रो दुःखले हुर्काको भन्छ
    औकातमा बस्न उपदेश दिन्छ
    जंगली सेर झैं गर्जन सुनिन्छ
    रैती लाई सवक सिकाउँछु भन्छ
    पुरानै शासक झिकाउँछु भन्छ
    जंगे को मुलुकीऐन जगाउँछु भन्छ
    एक एकलाई ठेगान लगाउँछु भन्छ
    २०८०/०२/२९पोखरा
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.