• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हार्दिक श्रद्धाञ्जली रामेछाप श्री विकास प्रा.बि. सुतारगाउँ पकरबास का संस्थापक प्रधानाध्यापक पदम कुमार

"हार्दिक श्रद्धाञ्जली रामेछाप श्री विकास प्रा.बि. सुतारगाउँ पकरबास का संस्थापक प्रधानाध्यापक "

  •    अभियान हाम्रो डट कम / बुधबार, जेठ १७, २०८०  

  • दिल कुमार श्रेष्ठ

    हाल पोखरा

    संसारमा दिनहुँ मानिस जन्मन्छन् र मर्छन् पनि । जसलाई स्वभाविक प्रक्रिया मानिन्छ तर मान्छेले मृत्यु पश्चात पनि बाँच्ने कला जाने त्यसलाई महत्वपूर्ण उपलब्धि मान्नुपर्छ, ठान्नुपर्छ । हरेकका जीवनमा कही न कही केही न केही शुभ कर्म गर्ने अवशर आईरहेका हुन्छ । मान्छेले कतिबेला सत्कर्म ग¥यो त्यो थाहै हुँदैन । मलाई लाग्छ, मान्छेले भावुकतापूर्वक, सम्वेदनशीलतापूर्वक कार्य ग¥यो भने त्यो कार्य उपलब्धीमूलक, रचनात्मक, सृजनात्मक बन्न पुग्छ ।

    No description available.

    शैक्षिक क्षेत्रमा लामो समयदेखि आवद्ध शिक्षासेवीका रूपमा चर्चा गर्नुपर्दा नेपाली भाषा खाँडादेवी ४ निवासी श्री प्रयागेश्वर मा.वि. का पुर्व शिक्षक,लामो समयसम्म शिक्षण पेशामा रहनु भएका तथा श्री विकास प्रा.बि. सुतारगाउँ पकरबास का संस्थापक प्रधानाध्यापक, समाजसेवि एबम हाम्रो  फुपु  मामा र  गुरु, अविभावक आदरणीय  पदम कुमार श्रेष्ठको आज बिहान ४:३० बजे निधन भएको खबरले स्तब्ध बनाएको छ,  बिर्सन मिल्दैन २०१९ सालमा पार्टीले चलाइरहेको सशस्त्र क्रान्ति एकतर्फी स्थगित भएपछि सपरिवार भारत प्रबास गई बस्नुभएका स्व. कृष्ण बहादुर श्रेष्ठ (सानेअजा) को कान्छो छोरा हुनुहुन्थ्यो।। उनले करिब ४ दशक शैक्षिक क्षेत्रमा आफूलाई समर्पित गराएका छन् । उनका हजारौं शिष्य छन् जसले जहाँ भेटेपनि गुरु  पदम कुमार श्रेष्ठ प्रति श्रद्धाभक्ति व्यक्त गर्दछ  तपाइको ससुराल भीरपानी को तर्फबाट, पकरबास र समस्थ रामेछाप् को तर्फ बाट स्वर्गमा बास होस, हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारलाई धैर्य गर्ने शक्ति प्रदान होस, हार्दिक समवेदनाप्रकट गर्दछौ   ।

    दोय केशर बहादुर श्रेष्ठ

    दोय हरि कुमार श्रेष्ठ परिवार

    दोय राज कुमार श्रेष्ठ परिवार

    दोय दिल कुमार श्रेष्ठ परिवार

    दोय मिना श्रेष्ठ परिवार

    दोय  तिल माया श्रेष्ठ परिवार

    दोय जानुका श्रेष्ठ परिवार

    दोय राजु श्रेष्ठ परिवार

    दोय बिनोद श्रेष्ठ परिवार

    दोय  जगत् श्रेष्ठ परिवार

    एबम समस्त कोल्बोटेभ्यजु गुठि परिवार  भीरपानी रामेछाप

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.